२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


ओली आराममा


0
Shares

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन र निर्वाचनपछि बधाइ दिन र लिन गरिएको कार्यक्रमको व्यस्तताका कारण धपेडी महसुस भएपछि अध्यक्ष ओली बाहिरी कार्यक्रममा नगइ भक्तपुर बालकोटस्थित आफ्नै निवासमा आराममा बसेका हुन् ।

उनका स्वकीयसचिव अनिश दाहालकाअनुसार अध्यक्ष ओलीको स्वास्थ्यमा अन्य प्रतिकूल अवस्था नरहेकाले निवासबाटै सामान्य राजनीतिक भेटघाट र सम्पर्कको काम गरिरहेका छन् । रासस