Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


ट्याक्टर दुर्घटनामा २४ जना घाइते, १० को अवस्था गम्भीर

घाइतेमध्ये गम्भीर रहेका १० जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाँकीलाई राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल पठाइएको सप्तरी प्रहरीका डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । कोसी मेलाबाट

रानीपोखरीमा तीन फिट तल पानी भेटियो (भिडियो)

करिब ३५० वर्ष पुरानो रानीपोखरीको प्राकृतिक पानी नसुकेको तथ्य प्राप्त भएको हो । मल्लकालीन शैलीमा रानीपोखरी पुनःनिर्माणका लागि गठित विज्ञ समूहले मंगलबार पोखरीको पुरातात्विक उत्खनन् गर्नेक्रममा पानीको प्राकृतिक स्रोत नसुकेको

पूर्वी अफगानिस्तानमा ६० जना ‘आइएस’ लडाकू मारिए

आतंककारी लुकेर बसेको स्थानमा मंगलबार बिहान सबेरै भएको यस हवाई कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका हुन् । नान्गाहार प्रान्तको हस्का मिना जिल्लामा आइएस आतंककारी लुकेर बसेका स्थानलाई

पूर्वराजा ज्ञानेन्द्र बर्दिया पुगेपछि…

गुलरियास्थित बंगलामुखी मन्दिर दर्शन गर्न आएका शाहलाई स्वागत गर्न पुगेका सर्मथकहरुले ‘राजा आऊ देश बचाऊ’ भन्दै नारासमेत लगाएका थिए । सोक्रममा पूर्वराजाको सुरक्षाका लागि मन्दिर परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको

दाहालले गरे देउवालाई खबरदारी !

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटवार्तामा अध्यक्ष दाहालले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेशप्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमामात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । सरकार र निर्वाचन आयोगले विलम्ब गर्दा

Iran hit by fifth night of protests, ‘Death to the dictator’

Small groups of protesters ran through the streets of Tehran on Monday evening, before a heavy police presence restored calm, local agencies said. The unrest remained focused on provincial towns

रसुवामा रेडक्रसद्वारा २६ कोठे भवन जिल्ला अस्पताललाई हस्तान्तरण

नेपाल रेडक्रसले मंगलबार एक कार्यक्रमबीच जिल्ला स्वास्थ्य कार्यालय रसुवालाई प्रि–फेब्रिकेटेड भवन हस्तान्तरण गरेकोे हो । रेडक्रमसले उक्त २६ कोठे भवन बनाउन ४ करोड २५ लाख खर्च भएको दाबी गरेको छ

पुलिस र मध्यमाञ्चल विजयी

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा पुलिसले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई २–१ ले पराजित गर्‍यो । मंगलबारै भएको दोस्रो खेलमा मध्यमाञ्चलले पूर्वाञ्चल विकास क्षेत्रलाई ४–० ले हरायो । खेलमा

इरानमा जारी प्रदर्शनमा मारिनेको संख्या २२ पुग्यो, सयौं पक्राउ

काहदेरिजान सहरमा रहेको प्रहरी चौकीमा ठूलो संख्यामा आएका प्रदर्शनकारी र सुरक्षाबलबीचको झडपको क्रममा ६ प्रदर्शनकारीको मृत्यु भएको छ । सो सहरमा अवस्थित प्रहरी चौकीमा आक्रमणको शैलीमा आएका प्रदर्शनकारी र प्रहरीबीच

२०१७ मा उदाएको १० प्रविधि, जसले संसार परिवर्तन गरिदिनेछ

सन् २००१ को जनवरी १ मा ‘इमर्जिङ टेक्नोलोजिज द्याट विल चेन्ज द वर्ल्ड’ (विश्वलाई परिवर्तन गर्ने उदाउँदा प्रविधि) शीर्षकमा १० प्रविधिका सूची प्रकाशन गर्दा ‘एमआईटी टेक रिभ्यु’ का सम्पादकहरूले ‘यदि