रसुवामा रेडक्रसद्वारा २६ कोठे भवन जिल्ला अस्पताललाई हस्तान्तरण • Image Khabar Image Khabar


रसुवामा रेडक्रसद्वारा २६ कोठे भवन जिल्ला अस्पताललाई हस्तान्तरण


Imagekhabar
१८ पुष २०७४, मंगलवार १७:३२

रसुवामा रेडक्रसद्वारा २६ कोठे भवन जिल्ला अस्पताललाई हस्तान्तरण

नेपाल रेडक्रसले मंगलबार एक कार्यक्रमबीच जिल्ला स्वास्थ्य कार्यालय रसुवालाई प्रि–फेब्रिकेटेड भवन हस्तान्तरण गरेकोे हो ।

रेडक्रमसले उक्त २६ कोठे भवन बनाउन ४ करोड २५ लाख खर्च भएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्