
घाइतेमध्ये गम्भीर रहेका १० जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाँकीलाई राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल पठाइएको सप्तरी प्रहरीका डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।
कोसी मेलाबाट ४० जना यात्री बोकेर फर्कंदैै गरेको स१त ३३१८ नम्बरको ट्याक्टरको टायर पन्चर भएपछि दुर्घटना भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्