
गुलरियास्थित बंगलामुखी मन्दिर दर्शन गर्न आएका शाहलाई स्वागत गर्न पुगेका सर्मथकहरुले ‘राजा आऊ देश बचाऊ’ भन्दै नारासमेत लगाएका थिए ।
सोक्रममा पूर्वराजाको सुरक्षाका लागि मन्दिर परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
करिब आधा घन्टाको दर्शन एवं भेटपछि पूर्वराजा शाह मंगलबारै नेपालगन्ज फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्