मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले निर्वाचनअघि नै पार्टी एकीकरणका लागि छलफल भइसकेकाले पार्टी एकीकरण र सरकार गठन प्रक्रिया सँगसँगै अगाडि बढ्नुपर्ने निष्कर्ष
अनेरास्ववियुले मंगलबार दिउँसो गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवको पुत्लासहित प्रदर्शन गरेपछि झडप भएको हो । त्रिचन्द्र क्याम्पसअगाडि विद्यार्थीले प्रधानमन्त्री देउवा र
कांग्रेस रुपन्देहीले भौतिक पूर्वाधार तथा जनघनत्वको हिसाबलेसमेत ५ नम्बर प्रदेशको राजधानी रुपन्देही उपयुक्त हुने ठहर गर्दै सरकारले सुरुमा तोक्ने अस्थायी राजधानी रुपन्देहीमा तोक्न माग गरेको हो । कांग्रेस रुपन्देहीको मगंलबार
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सहरी विकास मन्त्रालयले सातओटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार
स्वस्थानी व्रत सोमबार नै सुरु भएपनि साँखु शालीनदी मेला भने मंगलबार (आज)देखि सुरु भएको श्रीमाधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । मेलामा १८८ महिला, १० पुरुष र
KMC administrative officer Dhaniram Sharma said the general public can give their suggestions from today until five days. They can submit their views and suggestions related to the reconstruction of
विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको राहत सामग्रीको म्याद गुज्रिनुका साथै कुहिएर प्रयोगविहीन भएकाले एकसाता लगाएर नष्ट गरिएको हो । विसं २०७२ वैशाख १२ मा विनाशकारी भूकम्प गएलगत्तै वैशाख र
गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको झापाका निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए
मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–१ सोनुखडा बस्ने २८ वर्षीया सुधोदेवी पासवान रहेको निजका दाजु श्यामले बताए । निरन्तर चिसो हावा र शीतलहर चलिरहेका बेला सोमबार साँझसम्म आफ्नै माटाको घरको लिपपोत गरेर
वायुयान सन्चालन नियमनकारी निकायकारुपमा रहेको हालको क्यानलाई नियमन गर्ने र पूर्वाधार विकास गर्ने छुट्टै निकाय बनाउने तयारी भएको छ । क्यानको यही पुस १६ गते सम्पन्न १९औं वार्षिकोत्सवका अवसरमा संस्कृति,