चाँगुनारायण जात्रा सम्पन्न • Image Khabar Image Khabar


चाँगुनारायण जात्रा सम्पन्न


Imagekhabar
१८ पुष २०७४, मंगलवार १९:१४

चाँगुनारायण जात्रा सम्पन्न

जात्राकाक्रममा चाँगुनारायण मन्दिरका मूर्तिहरु भक्तपुरबाट काठमाडौंका रानीपोखरी र जमलमा लगेर पूजा गरिएको थियो ।

त्यसपछि गुरुजु पल्टनसहितको साँस्कृतिक टोलीले ती मूर्तिहरुलाई हनुमानढोका दरबारमा भित्र्याएको थियो ।

महायानी बौद्ध धर्मावलम्बीहरुले चाँगुनारायणलाई हरि वाहनम् लोकेश्वरकोरुपमा पुज्ने गर्दछन ।

सो अवसरमा जीवित देवी कुमारीलेसमेत बज्रयानी परम्पराअनुसार चाँगुनारायणको जात्रा अवलोकन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्