उनीहरुले शुक्रबार तिलौराकोट, भमनिया जोडी स्तुप र निग्रोधराम कुदानमा पुगी सामूहिक प्रार्थना गरेका हुन् । उनीहरुले मैनबत्ती बालेर प्रार्थना र पाठ गरेका थिए । कोरियाको सियोलबाट लुम्बिनी हुँदै उनीहरु यहाँ
शनिबार बुड्डाबाजे क्रिकेट मैदान रातामाटामा भएको खेलमा वडा नम्बर–१० बाराकोटलाई २ विकेटले हराउँदै खलंगाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको बाराकोटले १९.४ ओभरमा सम्पूर्ण
शनिबार बिहान ११ बजे संघर्ष समितिले सदरमुकाममा जुलुस प्रदर्शनको तयारी गरेपनि स्थानीय प्रशासनले लगाएको ‘निषेधाज्ञा’ कायम राखेको जनाएपछि आन्दोलनकारी पछि सरेका छन् । प्रादेशिक आन्दोलन संघर्ष समितिले पनि आमहडताललाई निरन्तरता
संघीय निकायहरुलाई रकम उपलब्ध गराउनेसम्बन्धी विधेयक सिनेटले अस्वीकृत गरेपछि कामकाज नै ठप्प हुने अवस्था आएको हो । विधेयक पारित नभएसँगै अत्यावश्यकबाहेकका अमेरिकी संघीय निकायका लाखौं कर्मचारीलाई बेतलबी बिदा दिइनेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले शनिबार सार्वजनिक गरेको तालिकाअनुसार आगामी माघ २५ गते आयोजक नामिबियासँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले माघ २६ गते ओमानको सामना गर्नेछ ।
पार्टीभित्र नेतृत्वले नातागोता, अवसरवादी र गुटगत राजनीतिलाई मात्र प्रश्रय दिँदा जसले कांग्रेस बचायो, त्यही पुस्ता पीडित बनेको भन्दै केन्द्रीय सदस्यहरुले गुट त्याग्ने संकल्प नेतृत्वले गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको
भासी–ब्रह्मदेव लिंक रोडनजिक गस्तीमा खटिएका प्रहरीले चेकजाँच गर्दा उनीहरुलाई पक्रेको हो । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका १६ का केशव नेपाली, शुक्लाफाटा नगरपालिका १ बस्ने सुनिल नेपाली र बझाङ सुर्मा ४
काठमाडौंमा भएको पाँचौ महिला युवा व्यवसायी सम्मेलनका सहभागिले व्यवसायबाट आर्थिक समृद्धि हुने भएकाले सबै महिलालाई व्यवसायमा जुट्न आग्रह गरेका हुन् । राज्यका निकायमा महिलाको सन्तोषजनक पहुँच भए पनि आशातित प्रतिफल
उत्तरगया गाउँपालिका–५ बोगटीटार शिविरमा आयोजित कार्यक्रममा सांसद मोहन आचार्यले उनीहरुलाई लालपुर्जा वितरण गर्दै अरु विस्थापितका लागि सुरक्षित स्थानमा आवश्यक घडेरीको खोजी भइरहेको बताए । जिल्लाका ७ सय २९ परिवारमध्ये प्राधीकरणले
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले अस्पतालमा गएर प्रसूति गराउने आमालाई प्रोत्साहन स्वरुप पाँच हजार रुपियाँ दिने भएको हो । गाउँपालिकाको प्रथम गाउँसभाले गरेको निर्णय शुक्रबारदेखि औपचारिक रुपमा लागू भएको गाउँपालिका