भिमदत्तनगरबाट चरेससहित तीन युवक पक्राउ • Image Khabar Image Khabar


भिमदत्तनगरबाट चरेससहित तीन युवक पक्राउ


Imagekhabar
६ माघ २०७४, शनिबार १३:४५

भिमदत्तनगरबाट चरेससहित तीन युवक पक्राउ

भासी–ब्रह्मदेव लिंक रोडनजिक गस्तीमा खटिएका प्रहरीले चेकजाँच गर्दा उनीहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेमा भिमदत्त नगरपालिका १६ का केशव नेपाली, शुक्लाफाटा नगरपालिका १ बस्ने सुनिल नेपाली र बझाङ सुर्मा ४ का राजु पुजारा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्