Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


दाङमा आमहडताल फिर्ता

संघर्ष समितिको लमहीमा शनिबार साँझ बसेको बैठकले आन्दोलनका अन्य कार्यक्रम भने जारी रहने निर्णय गरेको संघर्ष समितिका सचिव एवं माओवादी केन्द्र दाङका नेता निर्मल आचार्यले जानकारी दिए । आइतबार बिहानदेखि

एमाले र माओवादी अलग–अलग पार्टी हुनुपर्ने कारण नै छैन : दाहाल

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार पार्टीनिकट जनसाँस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘नेपाली जनताले पार्टी एकतालाई स्वीकार गरिसकेका छन् । अनुमोदन गरिसकेका छन् ।’ पार्टीभित्रका केही व्यक्तिले एकताको

पर्यटन बोर्डमा तीन सदस्य नियुक्त

सार्वजनिक तथा निजी साझेदारी संस्था बोर्डमा निजी क्षेत्रबाट आगामी तीन वर्षका लागि सदस्य नियुक्ति गरिएको हो । नवनियुक्त सदस्यमा ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ (टान)का पूर्वअध्यक्ष दीपक महत, पर्यटन विकास समाज

गोरखामा द्रव्य शाहको सालिक स्थापना

गोरखा नगरपालिका वडा नम्बर–५ स्थित द्रव्य शाहको राज्यभिषेक गरिएको पस्लाङ चौतारामा गोरखा उद्योग वाणिज्य संघले सालिक स्थापना गरेको हो । गोरखा राज्यका संस्थापक तत्कालीन राजा द्रव्य शाहको स्मरणमा ५ लाख

महरा नरम !

शनिबार दाङको लमहीमा प्रदेश नम्बर–५ को राजधानी दाङलाई नै बनाउनुपर्ने माग गर्दै जनसंघर्ष समितिले थालेको बृहत् सभालाई सम्बोधन गर्दै उनले आन्दोलनको स्वरुप भने परिवर्तन गर्नुपर्ने बताए । उनले भने–‘निर्णय नसच्चिएसम्म

ओलीसँगको छलफलपछि दाहालले भने–‘भोलिको बैठकले महत्वपूर्ण निर्णय गर्छ’

शनिबार बालकोटस्थित अध्यक्ष ओली निवासमा करिब डेढ घन्टा दुई नेताबीच भएको वार्तामा राष्ट्रियसभाको निर्वाचन, प्रदेश सरकारको गठन, कार्यदलको बैठकको एजेन्डाकाबारेमा छलफल भएको छ । भेटपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले सन्चारकर्मीलाई

प्रदेशप्रमुख अनुराधा कोइरालाद्वारा पदभारग्रहण

३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडास्थित क्षेत्रीय प्रशासन कार्यालयमा शनिबार पदभारग्रहण गर्दै उनले यस्तो बताएकी हुन् । उनले आइतबार (भोलि) बिहान १० बजे ज्येष्ठ सदस्यका आधारमा नेकपा एमालेबाट निर्वाचित

पोखरामा यस्तो छ, शपथको तयारी

शनिबार पोखरा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले विधिको शासनलाई सम्पूर्णरुपमा लागू गर्ने हिसाबले आफूले कर्तव्य पालना गर्ने स्पस्ट पारे । प्रदेश–४ का प्रमुख कुँवरले आइतबार (भोलि) सहिदचोकस्थित प्रदेशप्रमुखको कार्यालयमा पदभारग्रहण

‘राजधानीकै विषयमा हिंसात्मक बाटो नरोज्नोस्’

उनले आफ्नो स्थानमा राजधानी हुनुपर्ने चाहना स्वाभाविक भएपनि आफ्नो अधिकारका लागि अरुको अधिकार हनन् गर्न नहुने बताए । शनिबार विराटगरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको आवासमा कुराकानी गर्दै सुब्बाले संविधानले प्रदेशको स्थायी

प्रदेश राजधानी माग्दै प्रधानमन्त्रीको पुत्ला जलाइयो

प्रदेश–५ को राजधानी कपिलवस्तुमा बनाउन माग गर्दै आएका प्रदर्शनकारीले पुत्ला जलाएका हुन् । कपिलवस्तु युवा संघर्ष समितिले ऐतिहासिक महत्व बोकेकोे जिल्ला कपिलवस्तुमा प्रदेशको राजधानी तोक्नुपर्ने माग राखी प्रदर्शन गरेर सदरमुकाम