रिपोर्टस क्लबद्वारा शनिबार राजधानीमा आयोजित साक्षात्कारमा उनले भने–‘अस्थायी राजधानी स्थायी रहँदैनन् । प्रदेशले योबारेमा आफैंले निर्णय गर्नेछ । यद्यपि, प्रदेशको राजधानी तोक्नेबारेमा सरकारले भने राम्रो ढंगले बुद्धि पुर्याएन ।’ ‘प्रदेशप्रमुख
थाइल्यान्डको बैंककमा स्वास्थ्य उपचार गरेर फर्किएपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच औपचारिक र अनौपचारिक छलफल भइरहेको छ । एकीकरण प्रक्रियाका लागि गरिएका छलफल सैद्धान्तिक भन्दापनि सांगठनिक
चिनियाँ विदेश मन्त्रालयले दोक्लाममा बनाइरहेको सडक पूरै वैध र कानुनी दायरामा भएको स्पस्ट पारेको हो । निर्माणकार्य आफ्नो सार्वभौमिक अधिकारको प्रयोग भएको चिनियाँ भनाइ छ । ‘चीनको जायज गतिविधिमाथि भारतले
शनिबार केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको नवौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री बस्नेतले यस क्षेत्रलाई धार्मिक पर्यटनकोरुपमा विकास गरी भारतीय पर्यटकलाई नेपालमा ल्याउन पहल गर्नुपर्ने बताइन् ।
हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले वरिष्ठ गायक एवं वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको ९३औं र सन्चारकर्मी कल्याणी रिमालको ८२औं जन्मजयन्तीको अवसरमा शनिबार राजधानीमा सो सम्मान प्रदान गरिएको हो । नेपाल
जेष्ठ नागरिकको क्षेत्रमा केही वर्षयता काम गर्दै आएको संस्था न्हापांगु पलाले पत्रकारितामार्फत् समाजमा रहेका विकृति–विसंगतिलाई चिर्दै समाज चित्रणमा सकारात्मक भूमिका निर्वाह गरेको भन्दै शनिबार मानन्धरलाई सम्मान गरेको हो । बसुन्धरास्थित
शपथस्थल बुटवल उद्योग वाणिज्य संघको हलमा आवश्यक कुर्सी र अरु व्यवस्थापनलगायतका काम तीव्र बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए । सांसदहरुको शपथका लागि प्रदेशप्रमुख उमाकान्त झा बुटवल
चलचित्र राम्रो चलेको कार्यकारी निर्माता रमेश प्रजापतिको भनाइ छ । उनले चलचित्रले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको बताए । चलचित्रले अहिलेसम्म एक करोड रुपैयाँभन्दा बढी कमाइ गरिसकेको उनले जानकारी दिए ।
गुल्मीदेखि बर्दियासम्मका जनताका लागि कपिलवस्तु बीचमा पर्ने भन्दै संयुक्त संघर्ष समिति कपिलवस्तुको अगुवाइमा जिल्लावासी प्रदर्शनमा उत्रिएका हुन् । जिल्लाका बुड्ढी, चन्द्रौटा, ४ नम्बर जितपुर, तौलिहवा, पकडीलगायतका स्थानमा प्रदर्शन गरिएका छन्
संघीय मामिला तथा कानुन विभाग अनेरास्ववियुले शनिबार राजधानीमा ‘सत्ता हस्तान्तरणको वर्तमान गतिरोध तथा तीन तहको जनउत्तरदायी सरकारः अधिकार र कर्तव्य’ विषयमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले वाम गठबन्धन मिल्नुको कुनैपनि विकल्प