इमेजकर्मी मानन्धर सम्मानित • Image Khabar Image Khabar


इमेजकर्मी मानन्धर सम्मानित


Imagekhabar
६ माघ २०७४, शनिबार १७:४४

इमेजकर्मी मानन्धर सम्मानित

जेष्ठ नागरिकको क्षेत्रमा केही वर्षयता काम गर्दै आएको संस्था न्हापांगु पलाले पत्रकारितामार्फत् समाजमा रहेका विकृति–विसंगतिलाई चिर्दै समाज चित्रणमा सकारात्मक भूमिका निर्वाह गरेको भन्दै शनिबार मानन्धरलाई सम्मान गरेको हो ।

बसुन्धरास्थित शान्ति निकुञ्ज स्कुलमा आयोजित कार्यक्रममा काठमाडौं–८ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ, प्रदेशसभा सदस्य राजेश शाक्य र जीवन डंगोलसमेतलाई बधाइ दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्