
जेष्ठ नागरिकको क्षेत्रमा केही वर्षयता काम गर्दै आएको संस्था न्हापांगु पलाले पत्रकारितामार्फत् समाजमा रहेका विकृति–विसंगतिलाई चिर्दै समाज चित्रणमा सकारात्मक भूमिका निर्वाह गरेको भन्दै शनिबार मानन्धरलाई सम्मान गरेको हो ।
बसुन्धरास्थित शान्ति निकुञ्ज स्कुलमा आयोजित कार्यक्रममा काठमाडौं–८ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ, प्रदेशसभा सदस्य राजेश शाक्य र जीवन डंगोलसमेतलाई बधाइ दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्