डोलेश्वर क्षेत्रलाई धार्मिक पर्यटनकोरुपमा विकास गर्नुपर्नेमा जोड • Image Khabar Image Khabar


डोलेश्वर क्षेत्रलाई धार्मिक पर्यटनकोरुपमा विकास गर्नुपर्नेमा जोड


Imagekhabar
६ माघ २०७४, शनिबार १७:४९

डोलेश्वर क्षेत्रलाई धार्मिक पर्यटनकोरुपमा विकास गर्नुपर्नेमा जोड

शनिबार केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको नवौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री बस्नेतले यस क्षेत्रलाई धार्मिक पर्यटनकोरुपमा विकास गरी भारतीय पर्यटकलाई नेपालमा ल्याउन पहल गर्नुपर्ने बताइन् ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले डोलेश्वरको विकास हुँदा भक्तपुरको विकासमा टेवा पुग्ने भन्दै यसलाई अझ प्रचार गर्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्