रसुवाका भुकम्प प्राभावितलाई लालपुर्जा • Image Khabar Image Khabar


रसुवाका भुकम्प प्राभावितलाई लालपुर्जा


Imagekhabar
६ माघ २०७४, शनिबार १३:२६

रसुवाका भुकम्प प्राभावितलाई लालपुर्जा

उत्तरगया गाउँपालिका–५ बोगटीटार शिविरमा आयोजित कार्यक्रममा सांसद मोहन आचार्यले उनीहरुलाई लालपुर्जा वितरण गर्दै अरु विस्थापितका लागि सुरक्षित स्थानमा आवश्यक घडेरीको खोजी भइरहेको बताए ।

जिल्लाका ७ सय २९ परिवारमध्ये प्राधीकरणले हालसम्म ७८ परिवारलाई रकम उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्