
उत्तरगया गाउँपालिका–५ बोगटीटार शिविरमा आयोजित कार्यक्रममा सांसद मोहन आचार्यले उनीहरुलाई लालपुर्जा वितरण गर्दै अरु विस्थापितका लागि सुरक्षित स्थानमा आवश्यक घडेरीको खोजी भइरहेको बताए ।
जिल्लाका ७ सय २९ परिवारमध्ये प्राधीकरणले हालसम्म ७८ परिवारलाई रकम उपलब्ध गराइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्