Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


झापालाई रोक्दै मनाङ सेमिफाइनलमा, सुजलको ह्याट्रिक

आइतबार इटहरी रंगशालामा भएको खेलमा मनाङले झापा–११ लाई ४–३ ले हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । मनाङको जितमा सुजल श्रेष्ठले खेलको ५औं, ११औं र १९औं मिनेटमा गोल

अदालतबारे लेख्दा निश्चिन्त भएर लेख्नोस् तर सत्यतथ्यमा ध्यान दिनोस् : प्रधानन्यायाधीश

प्रेस काउन्सिलले सुरु गरेको अनलाइन उजुरी प्रणालीको आइतबार राजधानीमा शुभारम्भ गर्दै उनले अदालत र न्यायाधीशबारे लेख्दा निश्चिन्त भएर लेख्न तर सत्यतथ्यमा ध्यान दिन आग्रह गरे । प्रधानन्यायाधीश पराजुलीले ‘प्रेस स्वतन्त्रता

रानीपोखरीको प्रतिवेदन बुझाइयो, प्रताप मल्लकालीन स्वरुपमै बनाउन सुझाव

काठमाडौं महानगरपालिकाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र पुरातत्व विभागसँग गरेको छलफलकाक्रममा यस्तो सुझाव दिइएको हो । पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ जना विज्ञको टोली बनाएको थियो । विज्ञ समूहले

प्रदेश–७ मा ५३ सदस्यमध्ये ५२ जनाले लिए शपथ

बिहान ११ बजे हुने भनिएको शपथग्रहण कार्यक्रम दिउँसो २ बजेमात्र सुुरु भएको थियो । प्रदेशप्रमुख मोहनराज मल्ल काठमाडौंबाट आउन ढिलाइ भएका कारण शपथ कार्यक्रम ढिलो सुरु भएको हो । मौसममा

निजगढ विमानस्थल निर्माणमा दुई मोडल प्रस्ताव

सार्वजनिक–निजी साझेदारी वा इन्जिनियरिङ, खरिद, निर्माण र वित्त व्यवस्थापन (इपीसीएफ) दुवै ढाँचामा निर्माण गर्नसकिने गरी प्रस्ताव तयार पारिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको यी प्रस्तावलाई अर्थ मन्त्रालयले

प्रसूतिगृहको चमेनागृहमा आगोलागी

अस्पतालका प्रशासक रानु थापाले अपराह्न १ बजेतिर लागेको आगोका कारण मानवीय क्षति नभएपनि भान्छामा रहेका सामान र भाँडा जलेको बताइन् । अस्पतालका वरिष्ठ लेखा अधिकृत चन्द्रबहादुर गुरुङकाअनुसार ग्यास सिलिन्डरको रेगुलेरबाट

यस्तो रह्यो, प्रदेश–५ को शपथ (९ तस्वीर)

बुटवल उद्योग वाणिज्य संघको सभाहलमा आयोजित शपथग्रहण कार्यक्रममा प्रदेशप्रमुख उमाकान्त झाले प्रदेशसभाका ज्येष्ठ सांसद बलदेव शर्मालाई शपथग्रहण गराए । शर्माले शपथ लिएपछि उनले अरु सदस्यहरुलाई एकमुस्टरुपमा शपथ दिलाएका थिए ।

प्रदेश–४ को शपथमा जे देखियो

त्यसअघि, आइतबारै श्रेष्ठलाई प्रदेश नम्बर–४ का प्रदेशप्रमुख बाबुराम कुँवरले शपथग्रहण गराएका थिए । प्रदेशसभाका ज्येष्ठ सदस्य श्रेष्ठले प्रदेश–४ का कुल ६० जना सदस्यमध्ये ५८ जना सदस्यलाई नदीपुरस्थित प्रदेशसभा हलमा शपथ

यसरी भव्य बनाइयो प्रदेश–१ को शपथ कार्यक्रम (भिडियो)

सातओटै प्रदेशसभाका सदस्यहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएसँगै मुलुकमा संघीय संसदले पूर्णता पाएको छ । सातओटै प्रदेशका अस्थायी राजधानी तोकिएका क्षेत्रमा विभिन्न तामझामका साथ प्रदेशसभा सदस्यहरुको शपथग्रहण भएको छ

कांग्रेस नेताहरुको भेला घोषणापत्र जारी गर्दै सकियो

‘हाम्रो अभियान हाम्रो कांग्रेस’ भन्ने नाराका साथ नेपाली कांग्रेस शुद्धीकरण तथा सुदृढीकरणका लागि सात प्रदेशबाट सहभागी कांग्रेस नेताहरुको भेला घोषणापत्र जारी गर्दै सम्पन्न भएको नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले