अदालतबारे लेख्दा निश्चिन्त भएर लेख्नोस् तर सत्यतथ्यमा ध्यान दिनोस् : प्रधानन्यायाधीश • Image Khabar Image Khabar


अदालतबारे लेख्दा निश्चिन्त भएर लेख्नोस् तर सत्यतथ्यमा ध्यान दिनोस् : प्रधानन्यायाधीश


Imagekhabar
७ माघ २०७४, आईतवार १७:३३

अदालतबारे लेख्दा निश्चिन्त भएर लेख्नोस् तर सत्यतथ्यमा ध्यान दिनोस् : प्रधानन्यायाधीश

प्रेस काउन्सिलले सुरु गरेको अनलाइन उजुरी प्रणालीको आइतबार राजधानीमा शुभारम्भ गर्दै उनले अदालत र न्यायाधीशबारे लेख्दा निश्चिन्त भएर लेख्न तर सत्यतथ्यमा ध्यान दिन आग्रह गरे ।

प्रधानन्यायाधीश पराजुलीले ‘प्रेस स्वतन्त्रता लोकतन्त्रको आभूषण हो’ भन्दै गतल सूचनाले समाजमा नकारात्मक असर पुग्नेतर्फ सचेत रहन पनि सुझाव दिए ।

प्रेस काउन्सिलले मिडियासँग सम्बन्धित उजुरीहरु अब अनलाइनबाटै गर्नसकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्