गएराती साउथह्याम्पटनको मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो । खेलको १५ औं मिनेटमा टोटनह्यामका डेभिन्सन सान्चेजले आत्माघाति गोल गरेपछि साउथह्याम्पटनले अग्रता लियो । तर त्यसको ३ मिनेटपछि टोटनह्यामका
अहिलेसम्मको अध्ययनअनुसार सबैभन्दा धेरै घुस खाने कर्मचारीहरु काठमाडौं जिल्लामा छन् । काठमाडौं बाहेक प्रदेश नम्बर ५ को व्यापारिक केन्द्र बाँके जिल्लामा घुस्याहा कर्मचारी ज्यादा रहेको अख्तियारले जनाएको छ । उपत्यकाबाट
लाइसेन्स नभए पनि सवारी साधन चलाएकै आधारमा ट्राफिक प्रहरीले पक्रिए पनि सामान्य जरिवाना तिरेपछि छुटकारा पाइन्छ । जिल्लाका अधिकांश स्थानीय रुटमा चल्ने सवारी चालक लाइसेन्सविनै बर्षौदेखि सवारी साधन चलाइरहेका छन्
उच्च अदालत पाटनबाट भएको फैसलाअनुरूप तीन वर्ष जेल सजाय भुक्तानका लागि इकाइले आइतबार लगत कसेको हो । जिल्ला अदालतको तहसिल अभिलेखमा जेल सजायको लगत दर्ज गरेपछि मात्र अभियुक्तलाई पक्राउका लागि
आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी क्यान महासंघले ६ दिने सूचना एवं प्रविधिसम्बन्धी मेलाको तयारी पूरा भएको जनाएको हो । मेला यही माघ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमन्डपमा हुँदैछ ।
बोर्डले हालै गरेको छानबिनबाट उक्त संस्थाले व्यावसायिक आचरण कायम गराउन नसकेको र संस्थाले व्यावसायिक स्तर कायम गरेको नदेखिएको पाइएको भन्दै ७५ हजार रुपैयाँ आर्थिक जरिवाना गरिएको जनाएको छ । प्रज्ञान
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ५६ हजार ८०० रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य पनि स्थीर रहेर तोलाको
बजार परिसूचक नेप्से ३ अंकले ओरालो लागेर १४ सय २ विन्दुमा आएर थामियो । यसदिन आधा समूह रातो रहे भने आधा समूह हरियो रहे । बिमा समूह सबैभन्दा उच्च ७५
यो प्रदेश १९ हजार ५३९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । गरिबीदर उच्च रहेको यस प्रदेशका जनताको आम्दानी पनि सबैभन्दा कम छ । वार्षिक ६६३ डलर प्रतिव्यक्ति आम्दानी रहेको यस प्रदेशको
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बसेको समितिको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलको प्रतिवेदन अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको हो । समितिका सदस्य तथा माओवादी केन्द्रका