आइतबार सुन र चाँदीको मूल्य स्थीर • Image Khabar Image Khabar


आइतबार सुन र चाँदीको मूल्य स्थीर


Imagekhabar
७ माघ २०७४, आईतवार २०:५७

आइतबार सुन र चाँदीको मूल्य स्थीर

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ५६ हजार ८०० रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य पनि स्थीर रहेर तोलाको ७५० रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १३ सय ३३ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्