Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


सुनको मूल्य तोलामा २०० ले बढ्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर तोलाको ५७ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य तोलाको ५६

पुँजीबजारमा सामान्य गिरावट

उतार–चढावबीच बजार परिसूचक नेप्से शून्य दशमलव ५८ अंकले झरेर १४ सय २ कायम भएर थामियो । यसदिन आधा जसो समूह हरियो रहे भने आधा समूह रातो रहे । बिमा समूहमा

माथिल्लो अरुणको डीपीआर बनाउने जिम्मा चिनियाँ कम्पनीलाई

प्राधिकरणका तर्फबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाका प्रमुख विश्वध्वज जोशी र सीआइएसपीआरका निर्देशक झाङ भिझियाङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । आयोजना प्रमुख जोशीकाअनुसार सम्झौतालगत्तै विस्तृत् परियोजना प्रतिवेदन तयार पार्ने काम सुरु

धनकुटामा आमहडताल स्थगित

सोमबार साँझ बसेको आन्दोलन परिचालन समितिको बैठकले आमहडताललाई एक हप्ता स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो । स्थानीय प्रशासनले बजार क्षेत्रमा लगाएको निषेधाज्ञा सोमबारै हटाएको थियो ।

जोकोभिच चौथो चरणबाटै बाहिरिए

घाइते भइ लामो समयपछि कोर्टमा फर्किएका पूर्वविश्व नम्बर–१ सर्वियन खेलाडी जोकोभिच दक्षिण कोरियाका २१ वर्षी युवा खेलाडी ह्युन चुंगसँग ७–६, ७–५ र ७–६ को सोझो सेटमा पराजित भएका हुन् ।

कांग्रेसका ३२ जिल्ला सभापतिको भेला सम्पन्न

खोटाङ कांग्रेसको आयोजनामा रोल्पा, रामेछाप, काभ्रेपलाञ्चोक, उदयपुर, धादिङ, सल्यान, काठमाडौं, कालिकोट, संखुवासभा, सिन्धुपाल्चोक, सिन्धुली, प्यूठान, गुल्मी, पाँचथर, चितवन, सोलुखुम्बु र नुवाकोटसहित ३२ जिल्ला सभापतिहरुको भेला हलेसीमा सम्पन्न भएको हो ।

तनहुँमा सांसदहरुलाई सम्मान

जिल्ला समन्वय समितिको सभाहलमा गरिएको कार्यक्रममा जिल्लाका सांसदहरुलाई सम्मान तथा सफल कार्यकालको शुभकामना दिइएको थियो । सांसदहरुले सम्मान कार्यक्रमले आफूहरुलाई कामप्रति थप जुझारु बनाएको र जिल्लाको समग्र विकासमा ध्यान दिने

माओवादी केन्द्रमा शीर्ष तीन नेतालाई राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मा

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको प्रदेश इन्चार्जसहित शीर्ष नेताको बैठकले अध्यक्ष दाहाल तथा नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले मंगलबार उम्मेदवार छनोट गर्ने जिम्मा पाएको प्रवक्ता पम्फा भुसालले जानकारी

सेनाको हेलिकोप्टर आकस्मिक अवतरण

डडेल्धुराबाट घाइते प्रहरी जवान बोकेर नेपालगन्जका लागि उडेको ०४५ इक्विरेल हेलिकोप्टर डोटीको शिखर नगरपालिका–४ मुडभाराको मरकट्टेस्थित गहुँखेतमा अवतरण गरिएको हो । उड्नासाथ हेलिकोप्टरमा समस्या देखिएपछि चालक प्रमुख सेनानी कुशलकुमार गुरुङ

डाक्टरमाथि किशोरीको बलात्कार प्रयासको आरोप

क्लिनिकमा उपचार गराउन आएकी ती किशोरीमाथि डाक्टरले नै बलात्कारको प्रयास गरेको स्थानीयको आरोप छ । सो घटनालाई ढाकछोप गर्न केही व्यक्तिहरुले प्रयास गरिरहेको जानकारी पाएलगत्तै स्थानीय महिला अधिकारकर्मीहरुले प्रहरीमा उजुरी