लैनचौरस्थित भारतीय दूतावासअगाडि ‘ग्रेटर नेपाल’ नामक संगठनले भारतले नेपाली सीमा मिचेको विरोधमा धर्ना दिएको हो । धर्नाका सहभागीहरुले भारतविरुद्ध चर्को नाराबाजी गर्दै सीमा नमिच्न चेतावनीसमेत दिएका थिए । भिडियो हेर्नुहोस्
न्हयाउँ निभा पुचले सोमबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाउँदै फुटपाथका पसल हटाउन माग गरेको हो । आफूहरुलाई विकल्प नदिइ सहरका भित्री भागमा चारपांग्रे सवारी–साधन प्रवेशमा निषेध गरिएको भन्दै
सोमबार इटहरी रंगशालामा भएको खेलमा पाहुना टोली भुटानको ड्रुक युनाइडेट एफसीलाई ५–० ले हराउँदै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । आर्मीको जितमा पदम तामाङ र दिनेश हेन्जेनले समान २/२
यसै कारण एक वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने बथना–जोगवनी–बुधनगर हुँदै विराटनगर आउने १८.५ किमि र जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमिमा एक हजार ६७६ मिलिमिटर चौडाइको ‘ब्रोडगेज’ रेलमार्ग पनि अलपत्र छ । रेलमार्ग निर्माणका
समूह चरणको अन्तिम खेलमा सोमबार दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीलाई ५ विकेटले हराउँदै थालिगाडाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । बुड्डाबाजे क्रिकेट मैदान रातामाटामा टस जितेर पहिले ब्याटिङ गरेको दुर्गाभवानी
निर्वाचन आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा निर्वाचन आयोगमा सोमबार बसेको बैठकले यही माघ २४ गते बुधबार हुने उक्त निर्वाचनका लागि सुरक्षा निकायले सुरक्षा रणनीति तथा कार्यनीति निर्माण गरी अघि बढ्ने निष्कर्ष
प्रतियोगिताको तयारी पूरा भएको आयोजक सहारा क्लबले जनाएको छ । उद्घाटन खेलमा आयोजक सहारा र सुदूरपश्चिम स्पोर्टिङ क्लब खेल्नेछन् । प्रतियोगितामा तीन विभागीय टिम–त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी,
विरोधका कार्यक्रम मत्थर बन्दै गएकाले मंगलबार (भोलि) बिहान ७ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए । प्रादेशिक राजधानीको माग गर्दै चलेको आन्दोलन उग्र बनेपछि
आइतबार राति सामान्य घरायसी विवादपछि चौधरीले ५२ वर्षीय बाबुराम चौधरीको खुकुरीले घाँटी रेटी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् । हत्यापछि चौधरीले
आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयकाअनुसार प्रहरी सहायक निरीक्षक खड्काले लेनदेन व्यवहारको कागज बनाइदिएबापत एक सेवाग्राहीसँग घुस लिन लागेको भन्ने सूचनामा आधारमा पुगेको आयोग टोलीले उनलाई सोमबार बालाजुबाट पक्राउ गरेको थियो ।