खुकुरीले घाँटी रेटी छोराले गरे आफ्नै बाबुको हत्या • Image Khabar Image Khabar


खुकुरीले घाँटी रेटी छोराले गरे आफ्नै बाबुको हत्या


Imagekhabar
८ माघ २०७४, सोमबार १६:१०

खुकुरीले घाँटी रेटी छोराले गरे आफ्नै बाबुको हत्या

आइतबार राति सामान्य घरायसी विवादपछि चौधरीले ५२ वर्षीय बाबुराम चौधरीको खुकुरीले घाँटी रेटी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

हत्यापछि चौधरीले घरकै भान्सा कोठामा झुन्डी आफैं आत्महत्या गरेकोजस्तो देखाएको प्रहरीले जनाएको छ ।

हत्या गर्ने तेजबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल राखिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्