वीरगन्जमा सीमा मिचेको विरोधमा भारतीय दूतावासअगाडि नाराबाजी (भिडियो) • Image Khabar Image Khabar


वीरगन्जमा सीमा मिचेको विरोधमा भारतीय दूतावासअगाडि नाराबाजी (भिडियो)


Imagekhabar
८ माघ २०७४, सोमबार १८:४९

वीरगन्जमा सीमा मिचेको विरोधमा भारतीय दूतावासअगाडि नाराबाजी (भिडियो)

लैनचौरस्थित भारतीय दूतावासअगाडि ‘ग्रेटर नेपाल’ नामक संगठनले भारतले नेपाली सीमा मिचेको विरोधमा धर्ना दिएको हो ।

धर्नाका सहभागीहरुले भारतविरुद्ध चर्को नाराबाजी गर्दै सीमा नमिच्न चेतावनीसमेत दिएका थिए ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्