Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


Nepali cooking oil industries in crisis

The Nepali oil industries are closing one after the other due to this as the Nepali products cannot stand in competition with the spurious cooking oil that is imported from

इँटा मजदूरले एकै सिजनमा रु पाँच लाखसम्म कमाउँछन्

  तर अचेल उहाँहरु दुई सन्तानका साथ चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित माझी भैरव इँटाभट्टाको झ्याउलीमा बस्दै आइरहेका छन् । दैनिक ज्याला मजदूरी गर्ने रामबहादुरको दैनिकी अचेल फेरिएको छ । बिहान ४

खुल्ला स्थानमा निःशुल्क इन्टरनेट राख्ने काम अन्योलमा

पशुपति क्षेत्र, हनुमानढोका, शंखपार्क, बौद्धनाथ लगायत स्थानमा पनि इन्टरनेट राख्ने भनेपनि अर्थ अभावका कारण काम अघि बढ्न नसकेको कामपाको सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । काफ्लेले भने“एक

बोलेरो दुर्घटनामा एक महिने शिशुको मृत्यु, आमाको अवस्था चिन्ताजनक

सोमबार साँझ बा १२ च ८७७१ नम्बरको बोलेरो ब्रेक फेल भई दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका थिए भने दुईको अवस्था सामान्य रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका

तरकारी विउ उत्पादन तथा बिक्री वितरणमा रुकुम उत्कृष्ट

रुकुम पश्चिमको समशितोष्ण तरकारी वीउ उत्पादन केन्द्र चाँपा नेपालकै उत्कृष्ठ उत्पादन केन्द्रमा परेको हो । केन्द्रले ९० रोपनीमा लगाइएको तरकारी वीउवाली अहिलेसम्म उत्कृष्ठ हुँदै आइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएकोे

दुई वर्ष पुराना मुद्दा शून्यमा झार्दै राजस्व न्यायाधीकरण

कर निर्धारणका विषयमा असुली गर्ने ९सरकार० र तिर्ने ९करदाता० बीच विवाद भएपछि न्यायका लागि राजस्व न्यायाधीकरणमा मुद्दा पुग्नेगर्छ । न्यायाधीकरणको योजनाअनुसार चालू आवको अन्त्यसम्ममा १६८ भन्दा बढी मुद्दा फछ्र्योट गर्नुपर्छ

अत्तरियाबाट पेस्तोल सहित २ जना पक्राउ

गोदावरी नगरपालिका वडा नम्वर २ अत्तरियाबाट नट कटुवाल पेस्तोल सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० बर्षीय चेतन कार्की र प्रबिन कठायत रहेका छन । ईलाका प्रहरी

Myagdi now a ‘literate’ district

The district was declared as attaining the status of a ‘literate district’ after 96.27 per cent of the total population between 15 to 60 years of age achieved the required

‘धुर्मुस-सुन्तली’ले निर्माण गरेको नमूना बस्तीले आकर्षण बढायो, हेर्न आउनेको भीड

धुर्मुस सुन्तली फाउन्डेसनले १२ कठ्ठा जमिनमा निर्माण गरिरहेको वस्तीमा व्यवस्थित सडक, ढल निकास, धारा, बिजुली बत्ती, भ्यू–टावर, सामुदायिक भवन, प्राथमिक विद्यालय, नमूना क्लब घर, चिड्रेन पार्क र मन्दिरसहित ४७ आवासीय

राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता, दलहरुलाई उम्मेदवार चयनको चटारो

उम्मेदवारी दर्ता गर्ने समय नजिकिँदै गर्दा दलहरु उम्मेदवार चयनमा व्यस्त भएका छन् । नेकपा एमालेले तीन वटा प्रदेशका उम्मेदवार टुंग्याएको छ भने नेपाली कांग्रस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम