Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


प्रदेश–१ को प्रमुख, मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय कहाँ ? (भिडियो)

मुख्यमन्त्री र अरु मन्त्रालयका लागि ८ ओटा कार्यालयलाई प्रयोग गर्न लागिएको हो । विराटनगरस्थित क्षेत्रीय पशु निर्देशनालयमा प्रदेशप्रमुखको कार्यालय र निवास राखिएको छ भने क्षेत्रीय कृषि निर्देशनालय भवनलाई मुख्यमन्त्रीको कार्यालय

यी हुन्, जनमोर्चाबाट तीन उम्मेदवार

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा अधिकारी र पुन प्रदेश नम्बर–४ बाट तथा नेपाली प्रदेश नम्बर–५ बाट उम्मेदवार हुने जनाइएको छ । रासस

राष्ट्रियसभा निर्वाचनका लागि माओवादीले छान्यो उम्मेदवार

अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा मंगलबार बसेको तीन शीर्ष नेताको बैठकले पार्टीका वरिष्ठ नेता रामबहादुर थापा र दीनानाथ शर्मालाई पनि उम्मेदवार बनाएको छ । थापा पूर्वरक्षामन्त्री एवं माओवादी केन्द्रका संगठन

दक्षिण एसियाकै पहिलो वातावरणमैत्री भवन नेपालमा

विभागको बबरमहलस्थित निर्माणाधीन भवन बनेपछि वातावरण प्रणालीका हिसाबले दक्षिण एसियाकै पहिलो हुने विभागका महानिर्देशक डा. ऋषिराज शर्माले जानकारी दिए । ‘दक्षिण एसियामा यस्तोखालको वातावरणमैत्री भवन अहिलेसम्म कसैले बनाएको छैन, बनाउँदा–बनाउँदै

इन्डोनेसियामा मंगलबार शक्तिशाली भूकम्प

मंगलबार बिहानको सो भूकम्पपछि ठूला भवन र कार्यालयहरुबाट नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । भूकम्पपछि प्रायः सुनामीको खतरा रहने गरेको यस देशमा हालसम्म सुनामीको चेतावनी भने दिइएको छैन ।

देशको समृद्धिका लागि छोरीहरु सबल हुनुपर्छ : रेखा थापा

अभियानकर्मीद्वय अभिनेत्री रेखा थापा र नरबहादुर कार्कीको अगुवाइमा थालिएको सो अभियान कपिलवस्तुमा पनि सुरु गरिएको हो । कपिलवस्तुमा कालिका स्वावलम्बन सामाजिक केन्द्र र सेभ द चिल्ड्रेन, अक्सफामको संयोजनमा चन्द्रौटामा बालविवाहविरुद्धको

प्रदेश–६ को प्रमुख, मुख्यमन्त्री, संसद र मन्त्रालयहरुको स्थान टुंगो (भिडियो)

प्रदेशसभाको बैठकपछि ६ नम्बर प्रदेशको राजधानी कहाँ भन्ने टुंगो लागेता पनि पूर्वाधारका हिसाबले सुर्खेत सम्पन्न छ । प्रदेश नम्बर–६ का सबैजसो जिल्लामा जोडिएको सडक सञ्जाल र हवाई यात्राका हिसाबले पनि

उम्मेदवार छान्न कांग्रेस बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान ११ बजेदेखि बसिरहेको बैठकले मंगलबारै साँझसम्म उम्मेदवारको टुंगो लगाउने तयारी गरेको छ । कांग्रेसले शनिबारदेखि नै राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवार टुंगो लगाउन आन्तरिक छलफल

Struggle is still necessary in Nepal, leader Gajurel

Speaking at a press meet organised by the Federation of Revolutionary Journalists here today, he accused the incumbent caretaker government of performing as a majority government.         

राष्ट्रियसभा निर्वाचनको मतपरिणाम छिट्टै आउने

राष्ट्रियसभा निर्वाचनमा भाग लिने राजनीतिक दलका प्रतिनिधिलाई आयोजित मतदान तथा मतगणनासम्बन्धी प्रशिक्षणमा आज यहाँ सम्बोधन गर्दै डा यादवले मतदातालाई मतदानमा आफ्नो विवेक प्रयोग गर्न आह्वान गरे । उनले भने “निर्वाचनको