प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षौंदेखि संगठितरुपमा विद्युत् चोरी भएको क्षेत्रका उपभोक्तालाई विद्युत् चोरी नगर्न र गरेको पाइएमा त्यसलाई हटाउन १५ दिनको समय दिएर आग्रह गरिएको बताएका हुन् । ‘राजधानीकै
यसदिन जलविद्युत् समूहबाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आएसँगै नेप्से बढेको हो । बिमा र लघुवित्त समूहमा दोहोरो अंकको सुधार आयो भने जलविद्युत् समूह डेढ अंकले ऋणात्मक रह्यो ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने ‘विराट अन्तर्राष्ट्रिय कुस्ती’ प्रतियोगिता सुरु भएको हो । नेपाल र भारतका खेलाडीबीच आपसी मैत्रीभाव विस्तार गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष
बुटवलस्थित अख्तियारको क्षेत्रीय कार्यालय भवनको बिहीबार उद्घाटन गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्नमा अख्तियारको एक्लो भूमिकाले सम्भव नहुने बताए । आयोगको काम संघीय संरचनामा झन् बढ्ने भन्दै उनले त्यसको हरेक प्रकारबाट
भारतीय वित्तमन्त्री अरुण जेट्लीले भारतीय संसदमा २४४ खर्ब भारुको बजेट पेस गरेका हुन् । ‘अपरेसन ग्रीन्स’को नारा अघि सार्दै कृषि क्षेत्रमा ६ खर्ब ३८ अर्ब रुपैयाँ छुट्याइएको छ । यस्तै,
बिहीबार भक्तपुर, बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले वर्तमान सरकारका निर्णयहरु असान्दर्भिक र अलोकतान्त्रिक भएको भन्दै भर्त्सना गरेको हो । बैठकले कार्यदलले बुझाएको प्रतिवेदन सर्वसम्मतिले अनुमोदन
बलात्कारजस्तो जघन्य अपराध गुपचुप राखेर मिलापत्र गराएको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख डीएसपी तीलक भारती र इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीलाई तत्कालका लागि जिम्मेवारीबाट हटाइ अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीआइजी मनोज
सात दिनसम्म हराएका जोन बुधबार अपराह्न फेलापरेका थिए । सात दिनसम्म जंगलमा खुला आकाशमुनि बसेकाले उनको छातीमा केही समस्या देखिएको र खुट्टा सुन्निएको चिकित्सकहरुले बताएका छन् । सात दिनसम्म हराएको
न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले बिहीबार भारतसँग जोडिएका दशगजामा नेपालको भूमि मिचिने गरी सीमास्तम्भ गाडिनुका कारणबारे १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले
बिहीबार भएको दोस्रो सेमिफाइनलमा पुलिसले धरान फुटबल क्लबलाई १–० ले पराजित गर्दै फाइनलमा ठाउँ पक्का गरेको हो । पुलिसलाई जिताउन सुमन लामाले निर्णायक गोल गरे । उनले खेलको २२औं मिनेटमा