Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


कन्चनपुरको रौटेला-ब्रह्मदेब जैविक धार्मिक पर्यटन मार्गले जोडिने

भीमदत्त नगरपालिकाले रौटेला ब्रह्मदेव जैविक धार्मिक पर्यटन मार्ग बनाउन लागेको हो । रौटेलादेखि ब्रह्मदेवसम्म करिब १५ किलोमिटर जैविक मार्ग बनाइने भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले जानकारी दिए । नगरपालिकासहित सरोकारावाला

रुसी खेलाडीहरुमाथिको प्रतिबन्ध फुकुवा, अदालतको निर्णयप्रति असन्तुष्टी

खेलकुदको विवाद हेर्ने अन्तराष्ट्रिय अदालत कोर्ट अफ आर्बीटेशन फर स्पोर्ट्स (कास) ले रुसका २८ खेलाडीमाथि लगाइएको आजिवन प्रतिबन्ध फुकुवा गरेको थियो । अदालतले डोपिङ प्रकरणमा दोषी भनिएका यी खेलाडीहरु विरुद्धको

नेपालबाट जाने वस्तुमा भारतले ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउँदै

भारतले जुस, जुत्ता, घिउ–तेललगायत आयातमा भन्सार बढाएको छ । यी वस्तुहरू नेपालबाट भारतमा निर्यात हुँदै आएका छन् । जुसमा भारतले यसअघि ३० प्रतिशत भन्सार लिँदै आएकोमा अब सुन्तलाको जुसमा ३५

कतारमा ११ नेपाली कोमामा

अली रमदान ट्रेडर कम्पनीमा काम गर्न आएका नेम्वाङलाई ४ सेप्टेम्बर २००८ मा सडकमा गाडीले ठक्कर दिएको थियो । घाइते नेम्वाङ त्यसैबेलादेखि कोमामा गएका हुन् । हमाद अस्पतालमा नेम्वाङसहित ११ नेपाली

भारतले अदुवामा अवरोध हटायो

भारतले विनाअवरोध अदुवा निकासी गर्न सहमति जनाएको वाणिज्य मन्त्रालयले जनाएको छ । अदुवाको अवरोध खुलेको वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले बताए । नेपाली अदुवालाई प्रवेश गर्न दिने जानकारी काँकडभित्ता भन्सार

पेट्रोल, डिजेलको मूल्य बढ्यो

निगम सन्चालक समितिको बिहीबार साँझ सम्पन्न बैठकले पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुईका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । त्यसैगरी, हवाई इन्धनको मूल्य रु

ओली र स्वराजबीच एक घन्टा ‘वान टु वान’ वार्ता

अध्यक्ष ओली र विदेशमन्त्री स्वराजबीच होटल सोल्टीमा बिहीबार साँझ भेटवार्ता भएको हो । ओली र स्वराजबीच करिब एक घन्टा ‘एक्ला–एक्लै’ वार्ता भएको छ । एक्ला–एक्लै वार्तापछि एमाले महासचिव ईश्वर पोखरेल,

प्रदेश–२ का प्रदेशसभा सदस्यलाई कलेजी रङको कोट, मर्यादापालकलाई सफारी सुट

प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थिति र प्रदेशसभाका ज्येष्ठ सदस्य लगनलाल चौधरीको अध्यक्षतामा भएको सो बैठकमा मर्यादापालक र प्रदेशसभा सदस्यको पोसाक, भाषा, सिट निर्धारण, अध्यक्षमन्डलको मनोनयन, अन्तरिम कार्यविधि, दर्शक र विशेष पास,

पार्टी एकता तोड्न प्रतिक्रियावादीले षड्यन्त्र बुन्दैछन् : दाहाल

काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाले बिहीबार बनखुचौरमा आयोजना गरेको बधाइ एवं साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने–‘प्रतिक्रियावादी निहुँ खोजेर विकास अवरुद्ध पार्न खोज्दैछन्, त्यसबारे हामी सचेत छौं ।’

नयाँपुस्ताको अत्याधुनिक राडार सन्चालनमा, ‘७५ प्रतिशत हवाई स्पेस निगरानीमा’

ललितपुरको भट्टेडाँडामा राखिएको इनरुट मोनोपल्स सेकेन्डरी सर्भिलेन्स राडार (इएमएसएसआर) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको टर्मिनल मोनोपल्स सेकेन्डरी सर्भिलेन्स राडार (टीएमएसएसआर) प्रयोगमा ल्याइएको हो । यी दुईओटा राडारको प्रयोगले हवाई उडान