हेटौंडालाई स्थायी रुपमा नै प्रदेशको राजधानी बनाउने कार्यमा सहयोग गर्न भन्दै हेटौंडाका होटल व्यवसायीले सांसदलाई विशेष छुटको व्यवस्था गरेका हुन् । सांसदका लागि शपथ ग्रहण गर्न आएको समयदेखि नै आवासमा
मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन्
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लुइस सुवारेजले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६७ औ मिनेटमा लुइस सुवारेजले गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो
तस्बिरः रमन सिवाकोटी माघ २५ गतेदेखि नामिबियामा हुने प्रतियोगिताको तयारीका लागि युएई पुगेको नेपाली टोलीले युएईसँग तेस्रो तथा अन्तिम अभ्यास खेल खेलिरहेको हो । यसअघि भएको पहिलो तथा दोस्रो
साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई मोबाइल प्रयोगमा रोक लगाउनेसमेत निर्णय गरेको छ । कल्याणपुर नगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र यादवको अध्यक्षतामा बिहीबार बसेको सर्वपक्षीय बैठकले कल्याणपुर
होटल सोल्टीमा भएको भेटमा हालैसम्पन्न निर्वाचन परिणाम, सरकार गठनको तयारी, नयाँ सरकारसँगको सम्बन्धका बारेमा छलफल भएको भेटपछि अध्यक्ष दाहालले बताए । भेटमा विदेशमन्त्री स्वराजले वाम गठबन्धनले निर्वाचनमा बहुमत पाएकामा सकारात्मक
कटान रोक्न पहल भए पनि प्रभावकारी हुन सकेको छैन । १९८६ सालमा छिपेखोलामा आएको बाढीले वैद्यनाथ क्षेत्रका सबै संरचना बगाएको थियो । मन्दिर छेत्रका सबै संरचना बगाएको भए पनि त्यहाँ
संघीय संरचनाअनुसारको प्रदेश संसदअन्तर्गत प्रदेश नं ५ को संसद सचिवालय रहेको बुटवल उद्योग बाणिज्य संघको सभाहलमा आबश्यक तयारी तीब्र पारिएको छ । प्रदेश सभाको पहिलो बैठक माघ २१ गते ११
स्थानीय तहहरुमा चहलपहल बढेसँगै सदरमुकाम भने सुनसान जस्तै बनेको छ । पछिल्लो समयमा सदरमुकामको व्यापार व्यवसाय अनपेक्षित रुपमा ओरालो लागेको डडेल्धुराका व्यवसायीहरु बताउँछन् । प्रदेश नम्बर सातका पहाडी जिल्लाको सबैभन्दा