Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


होटल व्यवसायीले दिए सांसदलाई खाना र आवासमा छुट

हेटौंडालाई स्थायीरुपमा नै प्रदेशको राजधानी बनाउने कार्यमा सहयोग गर्न भन्दै हेटौंडाका होटल व्यवसायीले सांसदलाई विशेष छुटको व्यवस्था गरेका हुन् । सांसदका लागि शपथग्रहण गर्न आएको समयदेखि नै आवासमा ४० प्रतिशत

सुत्केरी हुन अस्पताल आएकी आमा र बच्चाको मृत्यु

चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट र उनको बच्चाको चौरजहारी अस्पतालमा मृत्यु भएको हो । घरमा अत्यधिक रक्तस्राव भएपछि विष्टलाई आफन्तले बिहीबार अस्पताल पुर्‍याएका थिए । पाँचौंपटक गर्भवती भएकी

उपमेयरको घरमा आगोलागी

आगोलागीबाट जाग्रीको कोठामा रहेको नगद तथा जिन्सी सामान जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । उपमेयर जाग्री

नेपाली सेनाको भैरवनाथ गणमा ग्रीनेड विस्फोट, पाँच सैनिक घाइते

शुक्रबार बिहान काठमाडौं, महाराजगन्जस्थित गणमा तालिमकाक्रममा ग्रीनेड विस्फोट भएको सेनाले जनाएको छ । जसमा एक सैनिक गम्भीर घाइते भएको र चारजनाको अवस्था सामान्य रहेको जनाइएको छ । सेनाका प्रवत्ता गोकुल

प्रधानमन्त्री देउवा र स्वाराजबीचको भेटवार्तामा के भयो ?

बिहीबार अपराह्न काठमाडौं आइपुगेकी विदेशमन्त्री स्वराजले २४ घन्टाको नेपाल बसाइँकाक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा तथा प्रमुख दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरिन् । भ्रमणको अन्तिम चरणमा विदेशमन्त्री स्वराजले शुक्रबार

‘एक–अर्काको हालखबर बुझ्ने काम भयो’

नेपाल भ्रमणमा रहेकी भारतीय बाह्य मामिलामन्त्री स्वराजसँग शुक्रबार भेटपछि अध्यक्ष यादवले भने–‘एक–अर्काको हालखबर बुझ्ने काम भयो ।’ रासस

चैतदेखि बीस वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक

काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४

सुष्मा स्वराज राष्ट्रपति भण्डारीबीच भेटवार्ता

उनीहरुबीच राष्ट्रपति कार्यालय शितलनिवासमा भेटवार्ता भएको हो । राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री स्वराजबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विदेश मन्त्री

Prachanda says development, political stability his top priorities

During his meeting today with visiting Minister for External Affairs of India, Sushma Swaraj, he said the development of Nepal and political stability here were his first priorities. Talking to

खुला दिशामुक्त अभियान असफलः शौचालय बनाउनै अटेरी (भिडियो)

सरकारले सन् २०१७ भित्र सबै जिल्लालाई खुला दिशामुक्त बनाउने घोषणा गरे पनि कपिलवस्तुमा भने त्यो अभियान असफल भएको छ । नेपालका ४४ जिल्ला खुला दिशामुक्त घोषणा भइसक्दा पनि कपिलवस्तुमा भने