उपमेयरको घरमा आगोलागी • Image Khabar Image Khabar


उपमेयरको घरमा आगोलागी


Imagekhabar
१९ माघ २०७४, शुक्रबार १६:१४

उपमेयरको घरमा आगोलागी

आगोलागीबाट जाग्रीको कोठामा रहेको नगद तथा जिन्सी सामान जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । उपमेयर जाग्री भने कामको सिलसिलामा यतिबेला काठमाडौंमा छिन् ।

घरमा आगोलागी भएपछि घरका अरु कोठामा रहेका सामानहरु कोठा फुटाएर बाहिर निकालिएको प्रहरीले जनाएको छ ।

आगोलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

उपमेयरको घरमा आगोलागी

प्रतिक्रिया दिनुहोस्