बार्सिलोनासँग भ्यालेन्सिया पराजित, सुवारेजले गरे निर्णायक गोल • Image Khabar Image Khabar


बार्सिलोनासँग भ्यालेन्सिया पराजित, सुवारेजले गरे निर्णायक गोल


Imagekhabar
१९ माघ २०७४, शुक्रबार १२:३५

बार्सिलोनासँग भ्यालेन्सिया पराजित, सुवारेजले गरे निर्णायक गोल

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लुइस सुवारेजले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६७ औ मिनेटमा लुइस सुवारेजले गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो ।

कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत यसअघि भएको पहिलो सेमिफाइनलको पहिलो लेगको खेलमा लेगानेस र सेभियाले १–१ गोलको बराबरी खेलेका थिए । प्रतियोगिताको दोस्रो लेगको खेलहरु आगामी साता हुने छन् ।

प्रतिक्रिया दिनुहोस्