३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


‘भ्रष्टाचार नियन्त्रणमा सबैको सहयोग आवश्यक’


0
Shares

बुटवलस्थित अख्तियारको क्षेत्रीय कार्यालय भवनको बिहीबार उद्घाटन गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्नमा अख्तियारको एक्लो भूमिकाले सम्भव नहुने बताए ।

आयोगको काम संघीय संरचनामा झन् बढ्ने भन्दै उनले त्यसको हरेक प्रकारबाट तयारी भइरहेको जानकारी गराए ।

सोही कार्यक्रममा अख्तियारका सचिव राजन खनालले देशको धेरै बजेट खर्च हुने स्थानीय सरकारको विकास–निर्माणमा अख्तियारको ध्यान जानुपर्नेमा जोड दिए ।