आइतबार तोलाको ५७ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा तोलामा ४०० ले बढेर तोलाको ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको सेयर बजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा साढे ५ अंकले सुधारिएर १४ सय ११ विन्दु कायम भयो । यो साता जलविद्युत् समूहबाहेक अरु कारोबार भएका सबै समूह सुधारिए ।
शनिबार भएको फाइनल भिडन्तमा थ्रीस्टार क्लबलाई १–० ले हराउँदै पुलिसले उपाधि उचालेको हो । पुलिसको जितमा राम वाजीले अतिरिक्त समयमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उपाधिसँगै पुलिसले ७
१०७ सदस्यीय प्रदेशसभामा एमाले २१ सिटसहित तेस्रो ठूलो दलकारुपमा रहेको छ । २९ सिट भएको पहिलो दल संघीय समाजवादी फोरम नेपाल र २५ सिटसहित दोस्रो दल बनेको राजपा नेपालको गठबन्धनले
शनिबार गोरखा उद्योग वाणिज्य संघको १५औं अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै डा. भट्टराईले चुनाव खर्चका लागि चन्दा असुलीमार्फत् निजी क्षेत्र दोहनले कालोबजारी र भ्रष्टाचारमात्र बढाउने भएकाले सबैले त्यसलाई त्याग्नुपर्ने बताए ।
शनिबार हेटौंडामा राप्रपा मकवानपुरद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको अहिलेको नेपाल भ्रमणको समय सान्दर्भिक नभएको टिप्पणी गरे । उनले ‘नेपाल अहिलेसम्म कसैको उपनिवेश नभएको
सभा हुनेस्थल बुटवल उद्योग वाणिज्य संघको हल सजाएर चिटिक्क पारिएको छ भने पहिलो बैठकको कार्यसूचीसमेत तयार गरिएको छ । आइतबार (भोलि) हुने पहिलो बैठकको तयारी पूरा भएसँगै प्रदेशसभाका लागि पूर्वाभ्याससमेत
शनिबार सुनसरीको धरान रंगशालामा भएको उद्घाटन खेलमा साविक विजेता मनाङ–मर्स्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै संकटाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । संकटाको जितमा विदेशी खेलाडी अनेष्ट टम्पले
लिगको अन्तिम खेलमा शनिबार शिवम् न्यू डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै सशस्त्रले उपाधि जितेको हो । प्रतियोगितामा अपराजित रहँदै सशस्त्रले १७ खेलबाट ५० अंक जोड्दा दोस्रो भएको
रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले आगामी फागुन ११ गतेदेखि एकैपटक उक्त परिमाणको सीमित साधारण सेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा सेयर संरचना तथा लगानीसम्बन्धी जानकारी