बैठकमा प्रस्तुत गरिएको ३० वटा दफा र ४ वटा अनुसूचीसहितको अन्तरिम कार्यविधि सर्वसम्मत पारित भएको हो । प्रदेश नम्बर २ को प्रदेशसभा बैठकले आगामी फागुन २ गते सभामुख चयन गर्ने
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको यो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि साधारण शेयर बिक्री गर्न लागेको हो । माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनीका कम्पनी
बैठकले सभामुख र उपसभामुख चयन नहुँदासम्म संसद सञ्चालनका लागि ५ सदस्यीय कार्य समिति चयन गरेको छ । जसमा माया भट्ट, देवराज पाठक, विरमान चौधरी, पुर्णा जोशी र कृष्णबहादुर चौधरी रहेका
जिल्लाको ग्रामीण इलाकाबाट ठूलो परिणाममा चरेस बोकी आउँदै गरेको सुराकीका आधारमा प्रहरीले उनीहरुलाई पृथ्वी राजमार्गको पोखरे खोलाबाट पक्राउ गरेको थियो । प्रहरीले लागू औषध राखी ल्याएको ना३ख ४३२४ नम्बरको ट्रकसहित
वासिङ्टनले आणविक शस्त्रलाई साना बममा परिवर्तन गर्ने र परमाणु अस्त्र विविधिकरण गर्ने योजना बनाएपछि चीनको यस्तो भनाइ सार्वजनिक भएको हो । अमेरिकी सेनाले आणविक हतियार प्रयोग गर्न मुस्किल भएको विश्वास
पोखराको नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रको हलमा बैठक बस्ने भएकाले तीव्र गतिमा भवन तयार गरिँदैछ । प्रदेश ४ को सोमबार बस्ने ऐतिहासिक प्रदेशसभा हललाई दुलही झै सिँगारिएको छ । पोखराको नदीपुरस्थित
निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघि मौन अवधी शुरु हुने प्रावधान अनुसार आज मध्यरातबाट मौन अवधी शुरु हुन लागेको हो । मौन अवधिभर कुनै पनि दलका उम्मेदवार, कार्यकर्ता, मतदाता लगायत
जनकपुरस्थित शैक्षिक तालिम केन्द्रको भवनमा आइतबार बसेको प्रदेशसभाको पहिलो बैठकले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया माघ २९ गते शुरु गरी फागुन २ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।प्रदेशसभाको दोस्रो
वडा प्रहरी कार्यालय लमहीका अनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापीशाखा लमहीका कार्यालय सहयोगी २४ वर्षीय अनिल थापालाई कार्यकक्षमा आइतबार बिहान आत्महत्या गरेको अवस्थामा भेटिएको छ । घटनाबारेमा थप अनुसन्धान
यही माघ १८ गतेदेखि दुई दिनसम्म नुवाकोटको विदुर नगरपालिकामा सञ्चालित शिविरमा मोतीविन्दु लागेका बिरामीको आँखाको निःशुल्क शल्यक्रिया गरिएको हो । आर्थिक अवस्था कमजोर भई उपचार गराउन नसकेकालाई सहयोग गर्ने उद्देश्यले