Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दर्ता गरिएका समाचार नै ‘झुटा’ ठहर

अयोग्य ठहर गरिएका समाचार विवरणमध्ये ७१ समाचार रेडियो तथा टेलिभिजनका लागि तयार गरिएका समाचार रहेका संगठनले उल्लेख गरेको छ । संगठनले केही समाचार बिषयको वास्तविक भाव परिवर्तन गरी प्रतिस्पर्धाका लागि

सुनचाँदीको मूल्यमा कमी, सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ घट्यो

शुक्रबार सुन तोलाको ५७ हजार ८ सयमा कारोबार भएको थियो । चाँदीको मूल्यमा पनि १५ रुपैयाँले कमी आएर ७ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा

सुरक्षा घेरामा पत्रकार सम्मेलन गर्दै नेपालमा एउटैमात्र ओलम्पिक कमिटी रहेको दावी

ओलम्पिक कमिटीको भवनमा सुरक्षा घेराबीच पत्रकार सम्मेलन गरी कार्यवाहक अध्यक्ष किशोरबहादुर सिंहले अन्तर्राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आफू आधिकारिक भनी दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेकाले आफूहरु

शेयर बजारमा झिनो अंकको गिरावट

उतार चढावबीच बजार परिसूचक नेप्से १ अंकले ओरालो लागेर १४१० कायम भएर थामियो । विकास बैंक, वाणिज्य बैंक र अन्य समूह सामान्य अंकले हरियो रहेबाहेक अरु समूह ओरालो लागे ।

प्रदेश नम्बर ६ को पहिलो प्रदेशसभा बैठक, कसले के भने ? (भिडियो)

सुर्खेतको डिभिजन सिचाईको सभाहलमा सम्पन्न प्रदेशसभाको पहिलो बैठकमा प्रमुख मुद्दाको रुपमा विकास र समृद्धि रह्यो । बैठकले यही माघ २९ गते सभामुखको निर्वाचन गर्ने निर्णय पनि गरेको छ । प्रदेश

Province 7 holds first meeting, members commit to working in unison

Speaking in the meeting, the Province Assembly members said they were committed to working together to make the Province, comprising nine districts in the far-western Nepal, prosperous. The meeting was

यस्तो रह्यो प्रदेश नम्बर ५ को पहिलो प्रदेशसभा बैठक (भिडियो)

व्यापक उत्साह र कडा सुरक्षाकाबीच बुटवलस्थित उद्योग वाणिज्य संघको हलमा बसेको पहिलो प्रदेशसभा बैठकले सभामुखको निर्वाचन फागुन २ गते गर्ने निर्णय गरेको हो । बैठकको शुरुमा सभामुखको हैसियतले ज्येष्ठ सदस्य

Provincial Assembly-2 endorses interim rules of procedures

The assembly held at the Education Training Centre in Janakpurdham had begun at 12:05 and lasted for twenty-five minutes. At the meeting, PA members Santa Maya Moktan, Anita Devi, Nawalkishore,

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नभए कम्युनिस्ट आन्दोलनको इतिहास समाप्त : गौतम

काठमाडौंमा प्रेस चौतारी नेपालको २० औं स्थापना दिवससम्बन्धी कार्यक्रममा गौतमले एमाले र माओवादी केन्द्रको पार्टी एकता नचाहने तत्वहरु एकता भाँड्न जुटिरहेको आरोप पनि लगाए । उनले अबको प्रधानमन्त्री केपी ओली

शिक्षामा सरकारी लगानीको समीक्षा गर्न राष्ट्रपतिको आग्रह

थाहा नगरपालिकाको पालुङ, घट्टेचौरस्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विद्यालयलाई स्वावलम्बी र आत्मनिर्भर बनाएर नै गुणस्तरीय जनशक्ति उत्पादन गर्न सकिने सधैँ हेक्का राख्न पनि आग्रह गरिन्