३० असार २०८२, सोमबार | Tue Jul 15 2025


सुनचाँदीको मूल्यमा कमी, सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ घट्यो


0
Shares

शुक्रबार सुन तोलाको ५७ हजार ८ सयमा कारोबार भएको थियो । चाँदीको मूल्यमा पनि १५ रुपैयाँले कमी आएर ७ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १३३७ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।