सुनचाँदीको मूल्यमा कमी, सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ घट्यो • Image Khabar Image Khabar


सुनचाँदीको मूल्यमा कमी, सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ घट्यो


Imagekhabar
२१ माघ २०७४, आईतवार १९:५१

सुनचाँदीको मूल्यमा कमी, सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ घट्यो

शुक्रबार सुन तोलाको ५७ हजार ८ सयमा कारोबार भएको थियो । चाँदीको मूल्यमा पनि १५ रुपैयाँले कमी आएर ७ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १३३७ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्