नापी शाखाका कर्मचारीद्वारा कार्यकक्ष मै आत्महत्या • Image Khabar Image Khabar


नापी शाखाका कर्मचारीद्वारा कार्यकक्ष मै आत्महत्या


Imagekhabar
२१ माघ २०७४, आईतवार १५:३०

नापी शाखाका कर्मचारीद्वारा कार्यकक्ष मै आत्महत्या

वडा प्रहरी कार्यालय लमहीका अनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापीशाखा लमहीका कार्यालय सहयोगी २४ वर्षीय अनिल थापालाई कार्यकक्षमा आइतबार बिहान आत्महत्या गरेको अवस्थामा भेटिएको छ ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको लमही प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्