१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


नापी शाखाका कर्मचारीद्वारा कार्यकक्ष मै आत्महत्या


0
Shares

वडा प्रहरी कार्यालय लमहीका अनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापीशाखा लमहीका कार्यालय सहयोगी २४ वर्षीय अनिल थापालाई कार्यकक्षमा आइतबार बिहान आत्महत्या गरेको अवस्थामा भेटिएको छ ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको लमही प्रहरीले जनाएको छ । (रासस)