पार्टी एकता नै गर्ने सन्देश दिँदै चुनावी मैदानमा गएका दुई दलले झन्डै दुई तिहाइ सिट जिते । तर, एकीकृत पार्टीको नेतृत्व कसरी गर्ने भन्नेमा समझदारी नबन्दा चुनाव सकिएको दुई महिनासम्म
सप्तरीको कन्चनरुप नगरपालिका–५ पथरीका ३५ वर्षीया मञ्जुदेवी साह र ४५ वर्षीय दुर्गीदेवी मुखियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो । दाउरा खोज्दै आरक्षको सीमामा पुग्नासाथ हात्तीले लखेटेको वुधनीदेवी सरदारले बताइन्
नेपाल भ्रमणमा रहेका बेलायती राज्यमन्त्री ल्यानकाष्टरसँग दाहाल निवास खुमलटारमा भएको भेटमा अध्यक्ष दाहालले नेपाली जनताको राजनीतिक स्थिरता र समृद्धिको चाहनाको सम्मान गर्दै नेकपा एमालेसँगको एकताको प्रक्रिया अघि बढाइएको बताएको उनको
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सो शिष्टाचार भेट भएको हो । प्रधानमन्त्री देउवाले हाल परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हालेका छन् । गत माघ २५ गतेदेखि आफ्नी धर्मपत्नी स्वास्थ्य तथा सामाजिक हेरचाहसम्बन्धी राज्यमन्त्री
मंगलबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारको सिफारिस राष्ट्रपतिले रोक्न नमिल्ने जिकिर गरे । निर्वाचन हुँदैमा सरकारको हैसियतमा परिवर्तन नहुने बस्नेतको तर्क थियो ।
स्थानीयवासीको सहयोगमा पुल निर्माणको काम सम्पन्न भएको हो । मंगलबार एक कार्यक्रमकाबीच समाज कल्याण विकास केन्द्रका अध्यक्ष किरणबाबु श्रेष्ठले पुलको उद्घाटन गरे । २८ मिटर लामो सो पुल निर्माण गर्न
झापा–११ फुटबल क्लबको आयोजनामा झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिता फागुन २८ गतेसम्म चल्नेछ । मूल आयोजक समितिले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेता टोलीलाई
सत्तारुढ दल अफ्रिकन नेसनल कंग्रेसले भ्रष्टाचारको आरोप लागेका राष्ट्रपति ज्याकोब जुमाको राजीनामा माग गरेको हो । सोमबार राति अबेरसम्म चलेको बैठकमा पद त्याग्न अस्वीकार गरेपछि अधिकांश सदस्यले राष्ट्रपति जुमाको राजीनामा
सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको ९ किलोमिटरमा मंगलबारसम्म २४० मिटरमात्र सुरुङ खन्न बाँकी रहेको छ । अहिले दैनिक १२ मिटर सुरुङ खन्ने काम भइरहेको छ । अम्वाथानदेखि ग्यालथुसम्म करिब
प्रहरीले भक्तपुर नगरपालिका–१० बेखाल बस्ने २३ वर्षीय अञ्जन अवाललाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए । अवालले गत पुस २९ गते एक युवतीलाई