नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने
प्रहरीले प्रधानमन्त्री नेतन्याहूमाथि मुद्दा चलाउन पर्याप्त प्रमाण रहेको जिकिर गरेको छ । तर प्रधानमन्त्री नेतन्याहूले भने प्रहरीले लगाएको आरोपको ठाडै अस्वीकार गरेका छन् । उनले आफू प्रधानमन्त्री मै रहने बताए
स्वीस क्लव बाजलको मैदानमा भएको प्रिक्वाटरफाइनल पहिलो लेगको खेलमा इङ्लिस क्लब म्यान सिटीलाई विजयी गराउन ईके गुण्डोगानले दुई गोल गरे भने सर्जियो अगुएरो र बर्नार्डो सिल्भाले एक–एक गोल गरे ।
एनआरएनएले नौमती घर्ती, युना राई, रितु सुनार, स्वस्तिका योञ्जन, कल्पना विश्वकर्मा, गंगा थापा, अञ्जना लिम्बु र रीता सुनारलाई उद्धार गरी नेपाल पठाएको एनआरएनए युएईका उपाध्यक्ष बालकृष्ण मरासिनीले बताए । उनका
३० मेगावाट क्षमताको उक्त आयोजना निर्धारित समयमा सकेको भए एकातिर विद्युतको चरम अभाव झेलिरहेका सर्वसाधारणलाई राहत हुन्थ्यो, अर्कोतिर सरकारको अर्बौं रकम सुरक्षित हुन्थ्यो । निर्माण कार्यमा ढिलाइ गरिदा करिब साढे
महाशिव रात्रिका अवसरमा बिहानै देखि पशुपति लगाएत बिभिन्न शिव मन्दिरहरुमा दर्शनाथीको भीड लागेकोछ । फोटोः ईमेजखबर
सैनिकमञ्च टुँडिखेलमा मंगलबार अपराह्न आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिकारुपमा सहभागी भइन् । सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुलीलगायतको पनि
मंगलबार राजधानीमा आयोजित फलफूल तथा तरकारी बजार विकास समितिको २४औं वार्षिकोत्सवमा मन्त्रालयका सहसचिव काशिराज दाहालले कालिमाटी फलफूल तथा तरकारी बजारलाई प्रादेशिक संरचनाअनुसार झापा, विराटनगर, बुटवल र धनुषामा निर्माण गरिने जानकारी
‘हाम्रो नगर हाम्रो सहर, स्वच्छ सफा र सुरक्षित बेसीसहर’ भन्ने नाराका साथ सोमबारदेखि सुरु भएको महोत्सवले पर्यटन तथा कृषिको प्रबद्र्धन, लमजुङको कला–संस्कृतिको संरक्षण र सम्बद्र्धनमा टेवा पुर्याउने आयोजकको विश्वास छ