मेलामा मोबाइल खरिद गर्दा ५० प्रतिशतसम्म ‘क्यास ब्याक अफर’ राखिएको सन्चालक किसन राईले बताए । मेलामा १० ओटा ठूला कम्पनीको मोबाइल राखिएको छ । मेला १६ गतेसम्म चल्ने जनाइएको छ
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ५७ हजार रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर
आन्तरिकतर्फको कार पार्किङनजिक गल्फ कोर्षसँगै रहेको फोहरको डंगुरमा अपराह्न ४ः३० बजे आगोलागी भएको थियो । आगोलागीका कारण ९ मिनेट विमानस्थलबाट हुने सबै उडान र अवतरण रोकिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले
पशुपतिनाथ मन्दिरमामात्रै लाखौं भक्तजनले दर्शन तथा पूजा–आराधना गरेका छन् । पाशुपत क्षेत्र बिहानैदेखि निकै रंगिन र झकिझकाउ बनेको थियो । महाशिवरात्रिका पर्वका लागि देश–विदेशका विभिन्न स्थानबाट आएका भक्तजनहरुको घुइँचोले पाशुपत
मंगलबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा उनले भने–‘आफू नेतृत्वको प्रदेश सरकारले भ्रष्टाचारकोविरुद्धमा कठोर कदम चाल्ने तथा भ्रष्टाचारलाई शून्यमा झार्नेछ ।’ नेता राईले आफूले फागुन ३ गते प्रदेश नम्बर–१ को मुख्यमन्त्रीको
सूचीअनुसार खस–आर्यमा रेणु शर्माको नाम हटाएर नरमाया ढकालको नाम पठाइएको राजपाका महासचिव मनीषकुमार सुमनले जानकारी दिए । राजपाले सोमबार रानी मण्डल, अमृता अग्रहरी, निर्जला राउत, रेणु शर्मा, चन्दा चौधरी र
मंगलबार चितवनमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले पार्टी एकताको विषयमा आज वा भोलि टुंगो लाग्ने बताएका हुन् । पद बाँडफाँटका विषयमा पनि भोलिसम्ममा टुंगो लाग्ने विश्वास उनले व्यक्त गरे ।
राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनलाई पूजा एवं दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोष सन्चालक परिषद सदस्य एवं प्रचार–प्रसार उपसमिति संयोजक घनश्याम उपाध्यायले दिएको जानकारीअनुसार धेरै
६ टोली सहभागी प्रतियोगिताको शीर्ष दुईमा रहने टिमले अर्को महिना जिम्बाब्वेमा हुने विश्वकप छनोटमा खेल्न पाउने भएकाले यो खेलमा नेपाललाई जितको विकल्प छैन । नेपाल अन्तिम खेल खेल्नुअघि तेस्रो स्थानमा
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी समितिका अध्यक्ष कालीबहादुर घर्तीमगरले सत्यनिरुपण र बेपत्ता छानबिन आयोगले पीडितको पक्षमा काम गर्न नसकेको गुनासो गरे । आयोगहरुले पीडितलाई न्याय दिने विषयमा केहीपनि काम नगरेको