मंगलबार सुनको मूल्य स्थीर, चाँदीको बढ्यो • Image Khabar Image Khabar


मंगलबार सुनको मूल्य स्थीर, चाँदीको बढ्यो


Imagekhabar
१ फाल्गुन २०७४, मंगलवार २०:२५

मंगलबार सुनको मूल्य स्थीर, चाँदीको बढ्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ५७ हजार रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर तोलाको ७४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १३ सय ३१ डलर हाराहारीमो कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्