अवैधानिक बाटो हुँदै युएईमा पुगेर अलपत्र नौ महिला फर्काइए • Image Khabar Image Khabar


अवैधानिक बाटो हुँदै युएईमा पुगेर अलपत्र नौ महिला फर्काइए


Imagekhabar
२ फाल्गुन २०७४, बुधबार ०६:४८

अवैधानिक बाटो हुँदै युएईमा पुगेर अलपत्र नौ महिला फर्काइए

एनआरएनएले नौमती घर्ती, युना राई, रितु सुनार, स्वस्तिका योञ्जन, कल्पना विश्वकर्मा, गंगा थापा, अञ्जना लिम्बु र रीता सुनारलाई उद्धार गरी नेपाल पठाएको एनआरएनए युएईका उपाध्यक्ष बालकृष्ण मरासिनीले बताए ।

उनका अनुसार दलाललाई फिर्ती टिकट कटाउन लगाएर उनीहरुलाई नेपाल पठाइएको हो । –नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्