Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


प्रदेश सरकारले जनमुखी कार्यक्रम ल्याउँछ : मुख्यमन्त्री राई

सोमबार झापा र इलामको सीमावर्ती सुखानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । मुख्यमन्त्री भएपछि पहिलोपटक सुखानी आएका राईले सहिद भूमिलाई नमुना बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताए

प्रदेश–४ मा कार्यव्यवस्था परामर्श समितिमा तीनजना सदस्य थप

सोमबारको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले गरेको कार्यव्यवस्था परामर्श समितिमा प्रदेशसभा सदस्यहरू कुमार खड्का, कृष्णबहादुर थापा र रामजीप्रसाद बराल (जीवन)को नाम थप गर्ने प्रस्तावलाई बैठकले ध्वनीमतले पारित गरेको हो । यसअघि,

पाकिस्तानी प्रधानमन्त्री अब्बासीको सम्मानमा १९ तोपको सलामी (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिकमञ्च टुँडिखेलको अतिविशिष्टकक्षमा स्वागत गरेसँगै अब्बासीको सम्मानमा सम्मानगारद प्रदान गरिएको हो । सो अवसरमा पाकिस्तानी प्रधानमन्त्रीले सम्मानगारद निरीक्षण गरेका थिए । समारोहमा दुवै देशका

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा अष्ट्रेलिया ११८ रनले विजयी

डर्बानमा भएको खेलमा ४१७ रनको चुनौती पछ्याएको दक्षिण अफ्रिकाले २९८ रन बनाउन सक्यो । यसअघि, पहिलो इनिङ्समा दक्षिण अफ्रिकाले १६२ रन बनाएको थियो । अष्ट्रेलियाले पहिलो इनिङ्समा ३५१ तथा दोस्रो

सशस्त्रसँग थ्रीस्टारले लियो बदला

झापाको बिर्तामोडमा जारी झापा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो खेलमा सशस्त्रलाई १−० ले हराउँदै थ्रीस्टारले बदला लिएको हो । चितवनमा सम्पन्न १३औं टुबोर्ग विकास रनिङ शिल्डको फाइनल खेलमा सशस्त्रले थ्रीस्टारलाई १−०

आगोलागीमा एक घाइते, सात लाखको क्षति

आगोलागीमा परी रु सात लाख बराबरको धनमाल जलेर नस्ट भएको प्रहरीले जनाएको छ । नेपाली सेनामा कार्यरत् क्याप्टेन प्रल्हाद थापाको घरमा बिहान आगोलागी हुँदा उनका भाइ ३० वर्षीय प्रदीप थापाको

राष्ट्रियसभाको अभ्यास सुरु, अन्तरिम कार्यविधि पारित

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ज्येष्ठ सदस्य तारादेवी भट्टको अध्यक्षतामा राष्ट्रियसभाको पहिलो बैठकले राष्ट्रियसभा सन्चालनसम्वन्धी अन्तरिम कार्यविधिलाई सर्वसम्मतरुपमा पारित गर्‍यो । बैठकले राष्ट्रियसभाको अध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न परशुराम मेघी गुरुङ,

प्रतिनिधिसभाको पहिलो बैठकः अन्तरिम कार्यविधि पारित

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको सोमबार बसेको पहिलो बैठकले सो कार्यविधि पारित गरेको हो । बैठकको अध्यक्षता गरेका प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उक्त कार्यविधि पारित गर्नका लागि प्रस्ताव गरेका

चन्द माओवादीले ओखलढुंगाका जनप्रतिनिधिको राजीनामा माग्यो

नेकपाले जिल्लाका गाउँ तथा नगरपालिकाका प्रमुखहरुलाई पत्र बुझाएरै राजीनामा माग गरेको हो । सो पार्टीले सोमबार सिद्धिचरण नगरपालिका र मानेभन्ज्याङ गाउँपालिकाका प्रमुखहरुलाई पत्र बुझाएको छ । नेकपाले समानान्तर सरकार भन्दै

टीकापुरमा भएको हत्यामा संलग्न दुईजना काठमाडौंबाट समातिए

उनीहरु दुवैजनालाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । टीकापुर प्रहरीको सिभिल टोली र महानगरीय प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले टीकापुर नगरपालिका–९ का सन्दीप रावल र टीकापुर–६ का सागर पाण्डेलाई