३० असार २०८२, सोमबार | Tue Jul 15 2025


चन्द माओवादीले ओखलढुंगाका जनप्रतिनिधिको राजीनामा माग्यो


0
Shares

नेकपाले जिल्लाका गाउँ तथा नगरपालिकाका प्रमुखहरुलाई पत्र बुझाएरै राजीनामा माग गरेको हो ।

सो पार्टीले सोमबार सिद्धिचरण नगरपालिका र मानेभन्ज्याङ गाउँपालिकाका प्रमुखहरुलाई पत्र बुझाएको छ ।

नेकपाले समानान्तर सरकार भन्दै गठन गरेको ‘जनपरिषद नेपाल’को नाममा पत्र लेख्दै जनप्रतिनिधिहरुको राजीनामा माग गरेको हो ।