चन्द माओवादीले ओखलढुंगाका जनप्रतिनिधिको राजीनामा माग्यो • Image Khabar Image Khabar


चन्द माओवादीले ओखलढुंगाका जनप्रतिनिधिको राजीनामा माग्यो


Imagekhabar
२१ फाल्गुन २०७४, सोमबार १७:०५

चन्द माओवादीले ओखलढुंगाका जनप्रतिनिधिको राजीनामा माग्यो

नेकपाले जिल्लाका गाउँ तथा नगरपालिकाका प्रमुखहरुलाई पत्र बुझाएरै राजीनामा माग गरेको हो ।

सो पार्टीले सोमबार सिद्धिचरण नगरपालिका र मानेभन्ज्याङ गाउँपालिकाका प्रमुखहरुलाई पत्र बुझाएको छ ।

नेकपाले समानान्तर सरकार भन्दै गठन गरेको ‘जनपरिषद नेपाल’को नाममा पत्र लेख्दै जनप्रतिनिधिहरुको राजीनामा माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्