Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिसबीच सम्झौतापत्रमा हस्ताक्षर

सम्झौताअनुसार नासले देशभर फैलिएर रहेका स्वास्थ्यचौकी, अस्पताल, हेल्थकेयर संस्थाहरुमा सन्चालन हुने एम्बुलेन्स सेवाहरुको एउटै नम्बर १०२ प्रयोगमा ल्याउनेछ । यसको व्यवस्थापन नासले स्वास्थ्य मन्त्रालयको सहकार्यमा गर्नेछ । अर्को सम्झौता आपत्कालीन

नेप्से १६ अंकले ओरालो

अर्थमन्त्री डा. युवराज खतिवडाले आफूले सेयरबजारबारे नकारात्मक टिप्पणी नगरेको स्पष्टिकरण दिएपनि बजारको वियरिष ट्रेन्ड थामिएन । कारोबारको सुरुआती समयमा उकालो लागेर १३ सय १९ पुगिसकेको नेप्से आधा घन्टापछि ओरालो लाग्दै

प्रधानमन्त्री ओली र अब्बासीबीच छलफल, दिए पाकिस्तान भ्रमणको निम्तो

होटल याक एन्ड यतिमा दुई देशका प्रतिनिधिमन्डलबीच आर्थिक, सामाजिक तथा सार्क शिखर सम्मेलनको विषयमा छलफल भएको जनाइएको छ । प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालकाअनुसार पाकिस्तानी प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री ओलीलाई

जिप नदीमा खस्दा एकजनाको मृत्यु, ६ घाइते

मृत्यु हुनेमा दार्चुला, मार्मा–३ का ३६ वर्षीय कृष्णसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए । दुर्घटनामा अरु ६ जना घाइते भएका

कारागारमा अनशनमा बसेका ‘रेशम चौधरीलाई स्थानान्तरण गर्नसकिन्छ’

सोमबार मन्त्रालयमा आयोजित प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा सन्चारकर्मीको जिज्ञासामा प्रदेश सरकारको प्रवक्तासमेत रहेका मन्त्री शाहले कानुनलाई चुनौती दिने, सामाजिक सद्भाव खल्बल्याउने र अशान्ति हुने गतिविधि भएमा आरोपी चौधरीलाई अन्य कारागारमा स्थानान्तरण

भारतीय पक्षद्वारा गल्ती स्वीकार

भारतको पिथौरागढ जिल्लामा नेपाल र भारतका सुरक्षा अधिकारीबीच भएको सीमा सुरक्षा बैठकमा अनुमतिबिना सीमा नदीमा पुल लगाउनु ठूलो गल्ती भएको स्वीकार गरेको हो । महाकालीमा लगाइएका अस्थायी काठेपुल नेपाल सरकारले

ट्याक्टरले किचेर गर्भवती महिलाको ज्यान गयो

सदरमुकामको पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना६त २५७२ नम्बरको ट्याक्टरले किच्दा चन्दननाथ नगरपालिका–३ निवासी २५ वर्षीया हीरा अधिकारीको मृृृृत्यु भएको हो । १२ वर्षीया सविना शाही घाइते भएकी छन् । ट्याक्टरले

कांग्रेस संसदमा कडारुपमा प्रस्तुत् हुने, गच्छदार दलको उपनेतामा मनोनीत

संसदीय दलको नेता चयनका लागि सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा भएको मतदानमा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै देउवा संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । देउवाले ४४ मत प्राप्त

ट्याक्टर कालीगन्डकीमा खस्दा दुईजनाको मृत्यु

गलेश्वरदेखि बेनी आउँदै गरेको ग१त २५५८ नम्बरको ट्याक्टर गलेश्वरमा निर्माणाधीन बसपार्कनजिकैबाट कालीगन्डकी नदीमा खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चालक रघुगंगा गाउँपालिका–३ का राम विक र ट्याक्टरमा रहेका बेनी

नहर खन्दा बाल्टिन बम भेटियो

बमलाई प्रहरीचौकी सर्केनाले सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । बम निस्क्रिय पार्न चौरजहारीबाट नेपाली सेनाको टोली र थप प्रहरी त्यसतर्फ गएको