Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


नहर खन्दा बाल्टिन बम भेटियो


0
Shares

बमलाई प्रहरीचौकी सर्केनाले सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

बम निस्क्रिय पार्न चौरजहारीबाट नेपाली सेनाको टोली र थप प्रहरी त्यसतर्फ गएको बताइएको छ । रासस