गत २०१७ सेप्टेम्बरमा ४.७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको बैंकले यसलाई संशोधन गर्दै ४.९ प्रतिशत पुर्याएको हो । बजेट प्रस्तुत गर्दा सरकारले ७.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य
बुधबार राजधानीमा नेपाल उद्योग वाणिज्य महासंघको ५२औं साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई पर्याप्त सहयोग पुग्ने गरी ऐन संशोधन गर्न एक परामर्श समिति गठन गरी
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम सन्चालक समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटाले कम्पनीहरुलाई सम्मानपत्र प्रदान गरेका हुन् । आन्तरिकतर्फका तीन बढी टिकट बिक्रेता दुई कार्गो एजेन्ट, बैंककका तीनओटा
बुधबार एकैदिन सुन मूल्य तोलामा ५०० रुपैयाँले महँगियो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५०० ले बढेर तोलाको ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल
उतार–चढावबीच नेप्से ३ अंकले सकारात्मक रहेर १२ सय ७३ कामय भएर थामिएको हो । कारोबार भने खुम्चियो । कारोबार भएकामध्ये आधाभन्दा बढी समूह धनात्मक रहेसँगै नेप्से हरियो रहेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरकाअनुसार घाइते बालकको जिल्ला अस्पताल उदयपुरमा उपचार हुन नसकेपछि सुनसरी, धरानस्थित बीपी मेमोरियल अस्पताल पठाइएको छ । थरुहट रंगशालानजिकै हवाई फिल्डको चौरमा भैंसीका पाडा चराउँदै गरेका बालकले
गृह मन्त्रालयले बुधबार उनको राजीनामा स्वीकृत भएको जनाएको छ । प्रहरी महानिरीक्षकमा बढुवा नभएपछि खरेलले बुधबारै पदबाट राजीनामा दिएका हुन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले डीआइजी वरीयताको पहिलो नम्बरमा
महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री अधिकारीले सरकारले केही महिनाभित्रमा १०० ओटा पर्यटकीय गन्तव्य पहिचान गरी तीनको प्रचार गर्ने तयारी गरेको
सार्क एग्रीकल्चर सेन्टर ढाका र पशुपक्षी सेवा विभाग काठमाडौंको आयोजनामा सुरु भएको सो सम्मेलनको प्रदेश नम्बर–४ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले उद्घाटन गरे । कार्यक्रममा मन्त्री थापाले
जिल्ला समन्वय समितिको प्रतिवेदन समयमै नआउँदा निर्णय कार्यान्वयनमा ढिलाइ भएको सरकारले जनाएको छ । सरकारले जिल्लास्तरका ३० भन्दा बढी सरकारी कार्यालय खारेज गर्ने निर्णय गरेपनि जिल्ला समन्वय समितिको प्रतिवेदन आउन