Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


बिर्ता युनाइटेड सेमिफाइनलमा

पाँचथर सदरमुकाम फिदिममा जारी प्रतियोगिताअन्तर्गत् बुधबार भएको खेलमा विजय युथ क्लब हेटौंडालाई ४–२ ले हराउँदै बिर्ता अन्तिम चारमा पुगेको हो । बिर्ताको जितमा ‘म्यान अफ दी म्याच’ घोषित पुष्प मादेनले

शिक्षामन्त्री पोखरेलको सम्पत्ति कति ?

बुधबार पत्रकार सम्मेलनमार्फत् मन्त्री पोखरेलले एभरेस्ट बैंकमा रु तीन लाख ६७ हजार र नेपाल बंगलादेश बैंकमा रु १३ हजार ९९३ रहेको उल्लेख गरेका छन् । उनले एभरेस्ट बैंकमा जम्मा भएको

प्रदेश-७ को नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

प्रदेशसभाको बुधबार बसेको बैठकमा प्रदेशप्रमुख मोहनराज मल्लले प्रदेश सरकारका तर्फबाट १८ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममा लगानीमैत्री वातावरण सिर्जना गर्ने, प्रदेशलाई पूर्णसाक्षर घोषणा गर्ने,

तामाकोसी जलविद्युत् आयोजना तोकिएको समयमै पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री ओलीले बहुचर्चित ४५६ मेगावाटको सो आयोजनाको सुरुङमार्ग र बाँधस्थलको बुधबार अनुगमन तथा निरीक्षण गर्दै आयोजनाका कर्मचारीले गैरजिम्मेवारी देखाउने र लापरबाही गर्ने काम वर्तमान सरकारले हुन नदिने बताउँदै देश विकासमा

प्रदेश–१ मा सातओटा संसदीय समिति गठन

प्रदेशसभाको बुधबार बसेको बैठकले नियमावलीअनुसारका सातओटा संसदीय समितिमा रहने प्रदेशसभा सदस्यहरुको नाममा सहमति जुटाएको हो । प्रदेशसभाले १७ जना प्रदेशसभा सदस्य रहेको न्याय, प्रशासन तथा विधायन समिति, १३ सदस्य रहेको

प्रदेश–२ को नीति तथा कार्यक्रम सार्वजनिक

प्रदेशसभाको बुधबार बसेको बैठकमा प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रस्तुत् गरे । नीति तथा कार्यक्रममा कमला डाइभर्सन सिँचाइ आयोजना निर्माण गर्न संघीय सरकारसँग सहकार्य र समन्वय

अल्जेरियामा सैन्य विमान दुर्घटना, कम्तीमा २५७ जनाको मृत्यु

अल्जेरियाको राजधानी अल्जियर्समा रहेको बौफरिक सैन्य विमानस्थलनजिक बुधबार बिहान उक्त विमान दुर्घटना भएको त्यहाँको रक्षा मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । बीबीसीकाअनुसार मृतकहरुमा २६ जना पोलिसारियो फ्रन्टका सदस्य तथा सैन्य परिवार

नेता नेपाल स्वदेश फिर्ता

सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धन : मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिइ उनी स्वदेश फर्किएको एमाले केन्द्रीय प्रचार

Leader Nepal returns home

Nepal had gone to China on Saturday to attend a programme on ‘Promoting Regional Peace: Jointly Building a Community of Shared Future for Mankind’ organised by the Shanghai Co-Operation Organisation

Education Minister unveils five-year road map for education sector’s reform

Minister Pokhrel unveiled the 10-point road map amidst a press meet at the Ministry today. The plan incorporates various issues relating to the creation of policy level and legal bases