Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


बाल विवाह र अनमेल विवाह रोक्न सामूहिक प्रयास थालियो

ग्रामीण क्षेत्रमा बालविवाह र अनमेल विवाह नियन्त्रणमा आउन नसकेपछि सरोकारवालाहरुले सामूहिक प्रयास थालेका हुन् । सिन्धुलीको कमलाखोच र मरिण क्षेत्रका तामाङ्ग, माझी तथा दनुवार समुदायमा बाल विवाह तथा अनमेल विवाह

झारबाट गाउँमै तेल उत्पादन गरेर मालामाल (भिडियो)

दिप्रुङ गाउँपालिका–६ छितापोखरीका उद्यमी युवराज तामाङले मछिनो झार प्रशोधन गरी तेल उत्पादन गर्ने उद्योग स्थापना गरेर गाउँमा रोजगारीको अवसर सिर्जना गरेका हुन् । युवा उद्यमी तामाङले गाउँमै पाइने मछिनो भन्ने

सात महिनामा नवलपरासीबाट २२१ महिला तथा बालबालिका बेपत्ता

चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो जिल्लाबाट २२१ महिला र बालबालिका हराएका छन् । तीमध्ये १४९ महिला र बालबालिका अज्ञात छन् । बालकको अनुपातमा महिला र बालिका हराउनेको संख्या

श्रृंखला खतिवडा भइन् मिस नेपाल

हिडन ट्रेजरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ को अन्तिम चरणमा हेटौंडाकी २२ वर्षीया खतिवडाले उपाधि जितेकी हुन् । प्रतियोगितामा सहभागी अन्य २४ जना प्रतिस्पर्धीलाई

सिरियामा क्षेप्यास्त्र आक्रमण गर्ने ट्रम्पको तयारी ! रुसलाई समेत चेतावनी

सिरियामा भएको रासायनिक हमलामा बशर अल असदको सरकार र उनको सहयोगी मुलुक रुस जिम्मेवार रहँदै आएको अमेरिकाको भनाइ छ । अमेरिकाले सिरियामा नरसंहार रोक्न जवाफी कारवाही गर्ने चेतावनी दिदैं आएको

स्वास्थ्य शिविरको नाममा नक्कली डाक्टर बनेर पैसा उठाउने तीनजना पक्राउ

जिल्लाको देवानगञ्ज गाउँपालिका–६ मा ‘हामी डाक्टर हौँ’ भनी स्थानीयलाई भेला गरी स्वास्थ्य सचेतना कार्यक्रमको नाममा प्रत्यके व्यक्ति पाँच सयदेखि एक हजार रुपैयाँसम्म उठाउने तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु

रियल मड्रिड र वायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

गएराति भएको खेलमा युभेन्टससँग रियल पराजित भए पनि पहिलो लेगको नतिजाका आधारमा रोमाञ्चक जित निकाल्दै रियल सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा ३–० ले विजयी भएको रियल घरेलु मैदानमा

भारतीय रेलबाट निर्यात गर्ने बस्तु उत्पादन गर्न व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

प्रारम्भिक अध्ययनसमेत नभएको रेलमार्गप्रति निकै उत्साहित देखिएका ओलीले रेल आएपछि कुन वस्तु कति उत्पादन गर्ने भन्ने तयारीमा लाग्न व्यवसायीलाई सुझाव पनि दिए । नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं साधारणसभालाई

अब सबै यातायात समिति खारेज हुने

संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरू यातायातमा एकाधिकार (सिन्डिकेट) लाद्न सक्रिय रहेको निष्कर्षसहित सरकारले खारेज गर्न खोजेको हो । गृह मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको अन्त्यदेखि जिल्ला प्रशासन कार्यालयमा

मनोचिकित्सक भन्छन्– ‘बलात्कारको मनसाय नै गम्भीर मानसिक रोग’

विराटनगरस्थित कोसी अञ्चल अस्पतालका वरिष्ठ मनोरोग चिकित्सक डा. रोशन पोखरेलले बलात्कारको मनस्थिति बन्नु एक जटिल मानसिक रोग भएको जनाए । उनले यसलाई रोक्न त्यस्ता विकृत मानसिकता बोकेकाको उचित उपचार र