Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


child missing in Kaligandaki river found dead

The deceased has been identified as three-year-old Abiral Pun of Rambha rural municipality-1. Locals saw Pun’s body floating on Kaligandaki river near Siddhababa Temple. The body has been brought to

शिक्षा क्षेत्रको सुधारका लागि पाँचवर्षे मार्गचित्र प्रस्तुत

मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले शिक्षा क्षेत्रको सुधारका लागि १० विषयका विभिन्न बुँदामा पाँच वर्षवर्षे मार्गचित्र प्रस्तुत गरेका हुन् । मन्त्री पोखरेलले शिक्षालाई जीवनउपयोगी बनाउनका लागि आफूले पाँच वर्षमा

पेनाल्टी सुटआउट प्रतियोगिता हुने

बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताकाबारेमा जानकारी गराएको हो । प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले अघिल्ला वर्षहरुमाजस्तै यो वर्ष पनि यही चैत ३० गते रात्रिकालीन पेनाल्टी सुटआउट प्रतियोगिता हुने बताए

रानीपोखरी पुनःनिर्माणमा पुरातत्व र महानगरबीचको विवाद सल्टियो (भिडियो)

पोखरी र त्यसभित्रका संरचना परम्परागत मौलिक स्वरुपमै बनाउने कि आधुनिकरुपमा बनाउने ? भन्नेमा चर्केको विवादमा अरु पक्ष पनि थपिएपछि निर्माणको काम नै ओझेलमा परेको हो । यही विवादले देशको प्राचीन

खुमबहादुर खड्काको १३औं पुन्यतिथिमा श्रद्धाञ्जलि

खड्काप्रति श्रद्धाञ्जलि दिन कांग्रेसका नेता, कार्यकर्ता तथा उनका शुभचिन्तकलगायत उनको निवासमा पुगेका थिए । यसैगरी, १३औं पुन्यतिथिका दिन बुधबारै वृहत् रक्तदान कार्यक्रमसमेत गरिएको छ ।

भैरवको रथ आजपनि तानियो, भाँचियो रथको गजुर

जात्राको परम्पराअनुसार रथलाई राति नै गःहिटी पुर्‍याउनुपर्ने भएपनि राति ३ बजे रथ तान्ने जनशक्तिको अभाव भएकाले तौमढीमै छाडिएको स्थानीय तौमढी युवा क्लबका अध्यक्ष विजय धौभडेलले जानकारी दिए । विगतका वर्षहरुमा

अल्जेरियामा सैनिक विमान दुर्घटना, कम्तीमा १०० जनाको मृत्यु

अल्जेरियाको राजधानी अल्जेरियसमा रहेको बउफारिक विमानस्थलमा बुधबार उक्त विमान दुर्घटना भएको हो । स्थानीय सन्चारमाध्यमहरुले भने दुर्घटनामा २०० जनाको मृत्यु भएको दाबी गरेका छन् । दुर्घटनास्थलबाट १४ ओटा एम्बुलेन्समार्फत् घाइतेहरुलाई

महेन्द्रनगर र काठमाडौंबीचको खेल वर्षाका कारण नतिजाविहीन, बिहीबार पुनः खेल हुने

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले २ ओभरको समाप्तीमा ८ रन बनाएको अवस्थामा भारी वर्षा भएसँगै खेल पुनः सुरु हुन सकेन । बुधबार खेल नतिजाविहीन भएसँगै बिहीबार ‘रिजर्भ

केही समयभित्रै शिक्षा नीति बनाउन गृहकार्य : मन्त्री पोखरेल

बुधबार शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री पोखरेलले विद्यार्थी भर्ना अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य सरकारको रहेको उल्लेख गरे । उनले केही समयभित्रै शिक्षा नीति बनाउन मन्त्रालयले गृहकार्य गरिरहेको बताए

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा ‘नेपालको स्वास्थ्य क्षेत्रमा भएका परिवर्तनका प्रमाणहरु’ भन्ने नारासहित सम्मेलन सुरु भएको हो । गरिबी, मानसिक रोग, पोषण, जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको असर, नसर्ने रोगलगायतका क्षेत्रमा गरिएका