Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


सूर्योदयको दृष्य हेर्न श्रीअन्तुले पर्यटक लोभ्याउँदै (भिडियो)

मेची राजमार्गअन्तर्गत श्रीअन्तुमा हाल आन्तरिक र वाह्य पर्यटक आउने क्रम बढेको हो । सूर्योदयको दृष्यावलोकनका लागि उनीहरु त्यहाँ पुग्न थालेका हुन् । इलामको श्रीअन्तुलाई सुर्योदयको दृश्य अवलोकनका लागि देशकै आकर्षक

बालिकालाई सामूहिक बलात्कार गर्ने पाँचजनालाई जेल चलान

फागुन १७ गते बल्खुबाट हराएकी १५ वर्षीया बालिकालाई १३ दिन बन्धक बनाई सामूहिक बलात्कार गर्ने सन्तोष घिमिरे, दिवस गड्तौला, सुदीप बजगाईं, भोला तामाङ र चन्द्र सापकोटालाई आज जेल चलान गरिएको

सिरियाबारे राष्ट्रसंघमा अमेरिकी प्रस्तावविरुद्ध रुसद्वारा भिटो प्रयोग, तनाव बढ्ने खतरा

रुसी विशेषधिकार भिटो प्रयोगसँगै अमेरिकाले सिरियामा सैन्य कारबाही गर्ने सम्भावना बढेको पनि बताइएको छ । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले आफ्नो मुलुकको प्रस्ताव न्यूनतम प्रतिक्रिया भएको उल्लेख गरिन् ।

तराईका तीन जिल्ला डेंगुको जोखिममा

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले झापा, रुपन्देही र महोत्तरीमा संक्रमण दर उच्च रहेको देखाएको छ । गत वर्ष रुपन्देहीमा सबैभन्दा बढी ६७७ जनामा डेंगुको संक्रमण भेटिएको

पर्यटकीय गन्तव्य बन्दै शहीद स्मारक

देशमा गणतन्त्र स्थापनार्थ शहादत प्राप्त गर्ने शहिद ऋषिराज देवकोटा आजाद, दुर्गा सुवेदी, दलबहादुर रजनमगरको अर्धकदको शालिकमा विपी राजमार्गबाट आवत जावत गर्ने वामपन्थी पार्टीका नेता कार्यकर्ताले फूलमाला चढाएर श्रद्धान्जली अर्पण गर्दछन्

कपिलवस्तुबाट माओवादी केन्द्रका एक नेता बेपत्ता, खोजीका लागि परिवारको आग्रह

                                  पत्रकार सम्मेलनमा तिवारीका परिवार, इन्सेटमा बेपत्ता तिवारी  बाणगंगा नगरपालिका–६ कोपवा घर भई हाल

कारागारमा रहेका कैदीलाई भगाउन खोज्दा झडप, २० जनाको मृत्यु

सशस्त्र समूहले कारागारको पर्खालमा बिस्फोट गराई कैदी भगाउने प्रयास गर्दा उनीहरु मारिएका हुन् । मारिनेमा १९ कैदी र एक जना सुरक्षा गार्ड छन् । घटनामा चारजना घाइते भएका छन् ।

डाटा चोरीबारे जिम्मेवारी स्वीकार्दै फेसबुक संस्थापक मार्क जुकरवर्गले माफी मागे

जुकरवर्गसँग अमेरिकाको दुईवटा संसदीय समितिको संयुक्त बैठकमा डाटा चोरीबारे स्पष्टिकरण लिइएको थियो । उनले आफ्नो कम्पनीमाथि मानिसको विश्वास कायम राख्नका लागि विभिन्न सुधारका काम भइरहेको जानकारीसमेत दिए । उनले भने,

पहिलो लेग फराकिलो अन्तरले गुमाएको रोमाले दोस्रो लेगमा बार्सिलोनालाई दियो ठूलो झट्का

पहिलो लेगमा व्यहोरेको ४–१ को हारलाई बिर्साउँदै गएराति भएको खेलमा रोमाले बार्सिलोनालाई ३–० गोल अन्तरले हराएको हो । समग्रमा ४–४ गोल भएपनि अवे गोलका आधारमा रोमा सेमिफाइनलमा पुग्यो भने बार्सिलोना

युएस बांगला विमान दुर्घटनामा पाइलटसँगै एटीसीको पनि कमजोरी !

दुर्घटना जाँचबुझ आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सोमबार प्रतिवेदन बुझाएको छ । आयोगलाई एक महिनाभित्र प्रारम्भिक प्रतिवेदन बुझाउने समय दिएको थियो । उक्त प्रतिवेदन मन्त्री अधिकारीले मन्त्रिपरिषदमा